Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

श्रीनाथकोट गोरखा काठमाडौं सम्पर्क समितिको अध्यक्षमा ढकाल र सचिवमा गुरुङ चयन

दोभानचौर खबर by दोभानचौर खबर
June 10, 2023
in दाेभानचाैर आज
0
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्रीनाथकोट गोरखा काठमाडौं सम्पर्क समितिको २० औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको सामाखुशीस्थित तक्षशिला एकेडेमीमा समितिको साधारण सभा सम्पन्न भएको हो ।

२०५५ सालमा स्थापित लामो इतिहास बोकेको पवित्र सामाजिक संस्थाको संस्थापक अध्यक्ष प्रदिप बावु ढकाल लगाएत संस्थाप्रेमी एवं बुद्दीजिवी तिर्थ भट्ट, अर्जुन गुरूङ, मधुविलास पाण्डले मन्तव्य व्यक्त गर्दै संस्थाको पवित्र उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन एवं आर्थिक प्रतिवेदन वाचन गरीएको थियो ।

बन्द सत्रको कार्यक्रममा अर्जुन ढकाल (तल्लो गोहोरे) को नेतृत्वमा आगामी दुई बर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा परशुराम पाण्डे(उपल्लो गोहोरे), सचिव रोहित गुरूङ (लप्से), सह सचिव अञ्जन पोखरेल(उपल्लो गोहोरे), कोषाध्यक्ष आरती गुरूङ (सिम्ले)लाई निर्विरोध चयन गरेको छ ।

साथै सदस्यहरूमा थमराज गुरूङ (आरूवोट), सुनिता गुरूङ (कुलगाउँ), देवेन्द्र भट्ट (तल्लो गोहोरे), प्रमिला ढकाल (तल्लो गोहोरे), लक्ष्मण परियार (उपल्लो गोहोरे) र समिर रामदान (डांडागाउँ) निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक तिर्थ भट्टले पद तथा गोपनियताको शफथ खुवाएका थिए । नवनिर्वाचित कार्यसमितिका अध्यक्ष अर्जुन ढकालले आफू निर्वाचित भएलगत्तै संक्षिप्त मन्तव्य राख्दै सिंगो श्रीनाथकोट वडा नं ७ वासीको साझा मुद्दामा सबै एकजुट भएर लाग्ने प्रण गर्दै सबै सुभेक्षुकहरूलाई धन्यवाद व्यक्त गरे ।

नवगठित कार्यसमितिको पहिलो वैठकद्धरा संस्थालाई जिवन्त दिन हरेक कालखण्डमा सहयोग गर्नुहुने पूर्व कार्यसमितिहरूको अमूल्य योगदानप्रति धन्यवाद प्रस्ताव पास गरेको छ । श्रीनाथकोट सिनानचोक गाउँपालिका वडा नं.७ जन्मथलो भई हाल काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरी बस्नेहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष माधव ढकालले गरेका थिए भने परशुराम पण्डेले कार्यक्रम संचालन गरेका थिए।

Previous Post

गाेदावरी सराेकारकाे हाेम स्टे अवलोकन भ्रमण सम्पन्न

Next Post

माहानगरको निर्णय हात्तिलाइ झोलामा अटाउछु भन्नू र सम्पुर्ण यातायातलाई नयाँबस पार्क बाट सन्चालन गर्छु भन्नू एकै हो ।

RelatedPosts

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
Next Post
माहानगरको निर्णय हात्तिलाइ झोलामा अटाउछु भन्नू र सम्पुर्ण यातायातलाई नयाँबस पार्क बाट सन्चालन गर्छु भन्नू एकै हो ।

माहानगरको निर्णय हात्तिलाइ झोलामा अटाउछु भन्नू र सम्पुर्ण यातायातलाई नयाँबस पार्क बाट सन्चालन गर्छु भन्नू एकै हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार