Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ

दोभानचौर खबर by दोभानचौर खबर
July 8, 2023
in समाचार
0
स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)को क्रान्तिकारी स्ववियु काउन्सिल तेस्रो राष्ट्रिय भेलाले संयोजकमा रेशमलाल श्रेष्ठ चयन भएका छन् ।

काउन्सिलमा ५७ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएका छन् । श्रेष्ठ सानोठिमी क्याम्पस भक्तपुर सभापति हुन् । त्यस्तै, सहसंयोजकमा सितल क्याम्पस चौरजहारी रुकुमपश्चिम सभापति निराजन केसी र सचिवमा मकवानपुर बहुमुखी क्याम्पस सभापति छईसाङ् लामा निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश संयोजकहरुमा कोशी प्रदेश(सिमान्त लुइँटेल, मधेश प्रदेश जयकृष्ण यादव, बागमती प्रदेश(राजेन्द्र पनेरू, गण्डकी प्रदेश(निसाना मगर, लुम्बिनी, प्रदेश(हरेन्द्र बिक, कर्णाली प्रदेश हिक्मत सिंह, सुदुरपश्चिम(प्रेम सहकारी र उपत्यका विशेष प्रदेश अभिषेक थापासहित ५७ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत निर्वाचित भएका हुन् ।

स्ववियु काउन्सिल भेलालाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

भेलाको दोस्रो दिन पार्टी महासचिव देव गुरुङ् उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत लगायत पुगेर प्रशिक्षण दिएका थिए ।

गएको चैत्रमा सम्पन्न स्ववियु चुनावमा कर्णाली र वागमति प्रदेशमा पहिलो संगठन हुँदै अखिल९क्रान्तिकारी०बाट देशभरी ८३ क्याम्पस सभापति, ३२४ पदाधिकारी र सदस्य सहित ८५१ जना निर्वाचित भएका थिए ।

Previous Post

अपराधका घटनाको ग्राफ बढ्दो, बैंकिङ कसुरका मुद्दा दोब्बरले बृद्धि

Next Post

नेविसंघ सह-सचिव चुहान र तरुण दल नेता भट्टराइको अग्रसरतामा रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
नेविसंघ सह-सचिव चुहान र तरुण दल नेता भट्टराइको अग्रसरतामा रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण

नेविसंघ सह-सचिव चुहान र तरुण दल नेता भट्टराइको अग्रसरतामा रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार