Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रहरीको जागिर छाडेर रुसी सेनामा भर्ना भएका दोलखा मेलुङका राजकुमारको भिडन्तमा मृत्यु

दोभानचौर खबर by दोभानचौर खबर
November 28, 2023
in दाेभानचाैर आज
0
प्रहरीको जागिर छाडेर रुसी सेनामा भर्ना भएका दोलखा मेलुङका राजकुमारको भिडन्तमा मृत्यु
43
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

१२, २०८० ।शर्मिला बिसुन्के, रामेछाप।

मेलुङ गाउँपालिकाका एक पुरुषको रुसमा मृत्यु भएको छ । केही महिना अघि मात्रै रोजगारीको सिलसिलामा रुस पुगेका मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित सुनारपानीका ३५ वर्षीय राजकुमार रोकाको मृत्यु भएको हो । रसियन सेनामा भर्ती भएर तालिम गरिरहेका उनको गत कात्र्तिक २९ गते नै मृत्यु भएपनि परिवार र आफन्तजनले आज मात्रै मृत्युको खबर पाएका छन् । रसियन सेनामा भर्ती भई बंकर तालिममा रहेका रोकाको आज मृत्युको खबर आएको हो ।

यसअघि नेपाल प्रहरीमा रहेका उनी पेन्सन नभई २ महिना अघि रुस गएका थिए । रसियन सेनामा रहेका उनी सहित ३ नेपालीको भिडन्तमा परि मृत्यु भएको हो । अन्य २ जनाको नाम, ठेगना लगायतको विवरण प्राप्त हुन बाँकी रहेको छ ।

Previous Post

मधेशका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

Next Post

पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post
पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय

पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार