Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बृहत् रामेछाप महोत्सवः आज चौथो दिन यी चर्तित कलाकार आउँदै

दोभानचौर खबर by दोभानचौर खबर
January 14, 2024
in दाेभानचाैर आज
0
बृहत् रामेछाप  महोत्सवः आज चौथो दिन यी चर्तित कलाकार आउँदै
14
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के,रामेछाप
वृहत् रामेछाप महोत्सव २०८० को आज चौथो दिन बहुचर्चित, चर्चित कलाकार आउने भएका छन् । रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका सहित ११ दिन सम्म सञ्चालन हुने वृहत् रामेछाप महोत्सवको आज चौथो दिन बहुचर्चित गायक प्रमोद खरेल, चर्चित गायक भोज राज काफले,लोकेन लामा, चर्चित गायिका सिता थापा र मोडल प्रवेश घतानी लगायतका कलाकारहरू आउने आयोजकले जानकारी दिएको छ । आगामी माघ ७ गते ११ दिन सम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त दैनिक ५–६ जना कलाकारहरू ल्याउने आयोजकले जनाएको छ । १५० बढी स्टलमा जिल्ला भित्र उत्पादित कृषि, घरेलु, हस्तकलाका सामाग्रीहरू, होटेल, पसल राखिएको आयोजक रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । ६८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको वृहत् महोत्सवमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

नेवा: सम्पर्क समुहद्वारा स्वर्गीय राजनारायण श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

Next Post

नेपाल डेरी एसोसिएसनले आगामी माघ ७ गते रजत जयन्ती एवं २५ औं स्थापना दिवस मनाउने

RelatedPosts

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
दाेभानचाैर आज

निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

February 17, 2026
Next Post
नेपाल डेरी एसोसिएसनले आगामी माघ ७ गते रजत जयन्ती एवं २५ औं स्थापना दिवस मनाउने

नेपाल डेरी एसोसिएसनले आगामी माघ ७ गते रजत जयन्ती एवं २५ औं स्थापना दिवस मनाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार