Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एमाले प्रवेश पछि पुर्ब मेयर बस्नेतलाई दियो मन्थली नगरपालिकाले मञ्च

दोभानचौर खबर by दोभानचौर खबर
February 7, 2024
in दाेभानचाैर आज
0
एमाले प्रवेश पछि पुर्ब मेयर बस्नेतलाई दियो मन्थली नगरपालिकाले मञ्च
146
SHARES
339
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एकीकृत समाजवादी छाडेर नेकपा एमाले भएपछि मन्थली नगरपालिकाका पुर्ब मेयर रमेश बस्नेतलाई मन्थली नगरपालिकाले मञ्च दिएको छ।
मन्थली नगरपालिकाको दोस्रो नगरकप उदघाटन समारोहमा सम्बोधन गर्दै पुर्ब मेयर बस्नेतले मेयरकप हटाइएकोमा चिन्ता व्यक्त गरेका छन। मेयर सदैव एउटा हुँदैन आज सातौं मेयरकप हुनुपर्नेमा दोस्रो नगरकप भएको छ। अर्को पटक अर्को मेयर हुन्छन् अनि नाम परिवर्तन गरेर सुरु गर्दा तपाइलाई कस्तो लाग्छ प्रश्न समेत गरेका छन।
मन्थली नगरपालिकाले पहिलोपटक मञ्च दिएको हो सदैब दर्शकदिर्घमा बस्थे यो पहिलो पटक हो सबै खेलाडीलाई धन्यवाद र खेल अनुशासित र मर्यादित साथ सम्पन्न होस भनी सफलताको शुभकामना ब्यक्त गरे पुर्ब मेयर बस्नेतले।
कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, सिडियो, डिएसपी, नेकपा एमाले र माओवादी केन्द्रका नगर पाटी प्रतिनिधि उपस्थिति रहेका थिए भने नेपाली कांग्रेस नगर प्रतिनिधिको उपस्थिति थिएनन्। कार्यक्रमको बारेमा हामीलाई कुनै खबर भएन किन नगरले हामीलाई बोलाएन थाहा छैन नेपाली कांग्रेस मन्थली नगर सचीव रमेश काफ्लेले दोभानचौर खबरलाई बताएका छन। हामी बिरोध गर्दैनौं तर बोलाएको भए शुभकामना ब्यक्त गर्न उपस्तिथि हुन्थ्यो सचिब काफ्लेले बताएका हुन।

Previous Post

रामेछापको खिम्तीमा भिरबाट लडेर पुर्ण बहादुर बरुवालको मृत्यु

Next Post

नेपाल युवा परिषद्ले जुराएको चितवन: स्मृति पराजुली

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
नेपाल युवा परिषद्ले जुराएको चितवन: स्मृति पराजुली

नेपाल युवा परिषद्ले जुराएको चितवन: स्मृति पराजुली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार