Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसद्धारा आयोजित वार्षिक खेलकुद सप्ताह आज समापन

दोभानचौर खबर by दोभानचौर खबर
March 27, 2024
in शिक्षा
0
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसद्धारा आयोजित वार्षिक खेलकुद सप्ताह आज समापन
26
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुंन्के,रामेछाप।

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको आयोजनामा भएको वार्षिक खेलकुद सप्ताह आज समापन भएको छ । “स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ” भन्ने नारासहित यहि चैत्र १२ गते बाट सुरु भएको वार्षिक खेलकुद प्रतियोगिता-२०८० १५ सय क्रस कन्ट्री दौड बाट सुरु भएको हो । खेलकुद उत्घाटन मन्थली क्याम्पस सन्चालन समितिको अध्यक्ष उज्वल सुवेदीले गर्नु भएको थियो । क्याम्पस मा खेलकुद सप्ताहमा छात्रा तर्फ १५ सय क्रस कन्ट्री दौउड,भलिबल,सटपट,ज्यापलिङ थ्रो,ब्याडमिन्टन(एकल) विधा रहेका थिए । यस्तै छात्र तर्फ १५ सय क्रस कन्ट्री दौउड,फुटबल,टेबलटेनिस (एकल)टेबलटेनिस (जोडि),ब्याडमिन्टन (एकल) विधा रहेका थिए । खेलकुद सप्ताह समापनमा सभाध्यक्ष भगवति साहि ठकुरी रहनु भएको थियो । भलिबल, फुटबल प्रतियोगिताको विजेता र उपविजेता खेलाडीलाई सिल मेडल र प्रमाणपत्र वितरण गरिको छ । यस्तै एथलेटिक्स तर्फ का बिजेता खेलाडीहरूलाई प्रमाणपत्र मेडल वितरण गरिको छ ।

Previous Post

काभ्रेका ब्लड क्यान्सर पिडित तामाङलाई आर्थिक सहयोगको लागि अपिल

Next Post

परिक्षार्थीको सहजताका लागि अनेरास्ववियु मन्थली नगर कमिटीद्धारा हेल्प डेस्क संचालन

RelatedPosts

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री
शिक्षा

३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री

January 8, 2026
मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 
दाेभानचाैर आज

मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 

December 20, 2025
गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल
शिक्षा

गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल

December 11, 2025
शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग
शिक्षा

शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग

November 26, 2025
Next Post
परिक्षार्थीको सहजताका लागि अनेरास्ववियु मन्थली नगर कमिटीद्धारा हेल्प डेस्क संचालन

परिक्षार्थीको सहजताका लागि अनेरास्ववियु मन्थली नगर कमिटीद्धारा हेल्प डेस्क संचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार