Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अनलाइन बालयाैन शोषणबाट बालबालिकालाई जोगाउन आग्रह 

दोभानचौर खबर by दोभानचौर खबर
May 25, 2024
in समाचार, समाज
0
अनलाइन बालयाैन शोषणबाट बालबालिकालाई जोगाउन आग्रह 
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ बालबालिकालाई अनलाइन बालयाैन शोषणबाट जोगाउन आग्रह गरिएको छ । आज हेटौंडामा बालहेल्पलाइन मकवानपुरले ओएसईसी रोकथाम, पहिचान, रिपोर्टिङको सामुदायिक योजनाहरुको प्रगति समीक्षा गर्दै यस्तो आग्रह गरिएको हो ।

बाल अनलाइन संरक्षण चुनाैति रहेको भन्दै सबैभन्दा पहिला बालबालिकालाई अभिभावकले निगरानीमा राख्नुपर्ने बताएको छ । फोटो पठाउन दवाव दिने, पीडितले पठाएको अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरिदिन्छु भनेर धम्क्याएर पैसा असुल्ने, पीडितले पठाएको अनिल फोटो तथा भिडियो सुषमा शेषर गरिदिने, पोर्न वेवसाइटमा अपलोड गरिदिने, पीडितको मेसेन्जरमा अश्चिल म्यासेज, फोटो पठाउने, धम्क्याउने, डरत्रास देखाउने गरेको पाइएको छ । यस्तै पीडितको सामाजिक संजालको पासवर्ड परिवर्तन गरेर या ह्याक गरेर जथाभावी कुरा वा अश्निल फोटो पोष्ट गरिदिने, पीडितको सामाजिक सञ्जालको फेक अकाउण्ट खोलेर जथाभावी कुरा पोष्ट गरिदिने, अफ लाइनमा गरेको यौन हिंसा तथा शोषणका घटनाको फोटो या भिडियो खिचेर अनलाइनमा ल्याउने धम्की दिने वा अपलोड गरिदिने, पीडितको अनुहारलाई ना‌ङ्गो फोटोसँग जोडी अनलाइनमा ल्याउने धम्की दिने वा अपलोड गरिदिने गरेकाले बालबालिकालाई निगरानीमा राख्न आग्रह गरिएको छ । बाल हेल्पलाइनको अनुसन्धानबाट अभिभावकले आफ्ना बालबालिकाको निगरानी नगर्दा नै ९९ प्रतिशत अनलाइन बाल याैन शोषणमा बालबालिका फस्न पुगेको बाल हेल्पलाइन मकवानपुरका संयोजक झबिन्द्र ज्ञवालीले बताउनुभयो ।

यसैगरी बाल हेल्पलाइनका कार्यक्रम व्यवस्थापक माधव लोहनीले अनलाइन बालयाैन शोषणबारे सहजीकरण गर्नुहुँदै उक्त घटनाबाट जोगाउन स्थानीय तहको भूमिका जरुरी रहेको बताउनुभयो । अनलाइन बाल संरक्षण सम्बन्धि सचेतना बढाउने सामग्रीहरु तयारी पारी जनचेतना जगाउनुपर्ने, सम्बन्धित वडामार्फत् पालिकाभित्र रहेका विद्यालयहरुमा बाल संरक्षणको विषयमा अभिमुखीकरण, स्थानीय तहले अनलाइन अनलाइन बाल संरक्षणको विषयमा आफ्नो भूगोलभित्र अध्ययन र अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाँकाअनुसार आर्थिक लाभ, बदलाको भावना, उत्सुकता, चुनाैती दिन र सामाजिक पहिचानको आकाक्षाले साइबर अपराधका घटना हुने गरेको छ । 

बालहेल्पलाइनका कार्यक्रम व्यवस्थापक, माधव लोहनी

कार्यक्रममा जनप्रतिनिधि, पत्रकार संघ संस्थाका प्रतिनिधि, शिक्षक लगायतको उपस्थिति थियोे । कार्यक्रममा सहभागीहरुले अनलाइन बाल संरक्षणलाई चुनाैतिपूर्ण रहेको भन्दै न्यूनीकरणका लागि सामुहिक रुपमा छलफल गरिएको छ ।

Previous Post

भैरबी माबी सुनारपानीमा बिद्यार्थीको संख्या बढ्यो

Next Post

प्रेस युनियन रामेछापले पत्रकार महासंघमा लगायो ताला

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
प्रेस युनियन रामेछापले पत्रकार महासंघमा लगायो ताला

प्रेस युनियन रामेछापले पत्रकार महासंघमा लगायो ताला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार