Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भैरबी माबी सुनारपानीमा बिद्यार्थीको संख्या बढ्यो

दोभानचौर खबर by दोभानचौर खबर
May 23, 2024
in शिक्षा
0
भैरबी माबी सुनारपानीमा बिद्यार्थीको संख्या बढ्यो
22
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप मन्थली ।

मन्थली नगरपालिका ५ सुनारपानीमा बिद्यार्थीको संख्या बढ्दो क्रममा छ। सामुदायिक बिधालय भए पनि बिद्यार्थीको संख्या बढ्नुमा पढाइको गुणस्तर बढेको स्थानीय बताउछन् ।
दोभानचौर खबर डटकमको टिम बिधालय पुगेर रिपोर्टिङ गर्दा बिद्यार्थी संख्या २४१ रहेको छ। कक्षा १० मात्र २६ जना रहेको र २६ नै उपस्थिति थिए। पछिल्लो चरण सामुदायिक बिधालयमा बिद्यार्थी र अभिभावकको क्रेज घट्दो क्रममा भए पनि सुनारपानीमा कुनै असर देखिएको छैन। काठमाडौ मन्थली लगाएत सहरहरू बाट बिद्यार्थी गाउँमा ल्याएको भैरबी माबीका प्र.अ. दिनेश कार्कीले बताए । बाल कक्षामा मात्र २१ जना छन हामी सदैव बिद्यार्थी प्रती उत्तरदायी बन्छौ । हामी हाम्रो बिधालय र काम प्रती जिम्मेवार छौँ शिक्षक निर्मला कार्कीले भन्छिन । कार्की अपाङ्ग शिक्षक पनि हुन उनले बिद्यार्थीलाई साथी बनाउछिन र अध्यापन गराउछिन। बिधालयमा अटिजम भएका बिद्यार्थी ४ जना छन त्यसलाई कसरी ब्यवस्थापन गर्नेमा प्र.अ चिन्तित छन। हामिले अटिजम भएका बिद्यार्थीलाई के गर्न सकिन्छ भनेर मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकीलाई सोधेका थियौं बुढाथोकी भन्छन् हामी बिद्यार्थीलाई चाडै ब्यवस्थापन गर्छौ र अटिजम भएका बालबालिकालाई ब्यवस्थापन कहाँ र कसरी गर्ने हामी लागेका छौ। बिधालयले नि जानकारी गराएका छन। कहाँ पढाइ हुन्छ कसरी पठाउने हामी छलफल गर्छौ अटिजम भएका बिद्यार्थीले पनि शिक्षा लिन पाउछन् हामी शिक्षा दिन्छौं महाशाखा प्रमुख बुढाथोकीले प्रतिबद्धता गरेका छन।
स्थानीय सरकारले जे सहयोग गर्न पनि तयार छ। शिक्षाको बिषयमा यो त्यो बहानामा बिधालय कम्जोर गर्ने छुट कसैलाई छैन। शिक्षकको बहाना बाजि चल्दैन काम हेर्छ वडा अध्यक्ष नवीन कार्किले भन्छन। कुनै शिक्षकलाई छुट छैन यदि गल्ती गरेको भेटिएमा वडा निर्मम हुन बाध्य हुनेछ अध्यक्ष कार्किले उल्लेख गरे। मन्थली नगरपालिकामा मन्थली माबी पछि कै धेरै बिधालय भएको बिधालय भैरबी माबी।

Previous Post

सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दिएन भिसा

Next Post

अनलाइन बालयाैन शोषणबाट बालबालिकालाई जोगाउन आग्रह 

RelatedPosts

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री
शिक्षा

३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री

January 8, 2026
मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 
दाेभानचाैर आज

मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 

December 20, 2025
गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल
शिक्षा

गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल

December 11, 2025
शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग
शिक्षा

शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग

November 26, 2025
Next Post
अनलाइन बालयाैन शोषणबाट बालबालिकालाई जोगाउन आग्रह 

अनलाइन बालयाैन शोषणबाट बालबालिकालाई जोगाउन आग्रह 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार