Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

स्थापना दिवसमा नेसपाद्वारा रक्तदान कार्यक्रम आयोजना 

दोभानचौर खबर by दोभानचौर खबर
June 12, 2024
in समाचार, समाज
0
स्थापना दिवसमा नेसपाद्वारा रक्तदान कार्यक्रम आयोजना 
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मकवानपुरले आफ्नो पार्टीको आठौं स्थापना दिवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पार्टीले बुधबार पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । 

हेटौंडा–४ स्थित हुप्रचौरमा रहेको जिल्ला पार्टी कार्यालयमा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको बताएका छन् । पार्टी मकवानपुरका संयोजक रमेश उप्रेती (तेज)को अध्यक्षतामा रक्तदान कार्यक्रम भएको हो । पत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य राजेन्द्र सिंखडाले नयाँ शक्ति पार्टीको रुपमा आठ वर्षअघि स्थापना भएर आजसम्म आइपुग्दाको अवस्थाको समीक्षा प्रस्तुत गर्नुभयो ।

 विभिन्न पार्टीबीच एकता र फुटसँगै पार्टी आजको अवस्थासम्म आएको स्मरण गर्नुभयो । कार्यक्रममा पार्टी मकवानपुर ईन्चार्ज इजाहर आलम, पार्टीका नेताहरु हरिहर खतिवडा, सुदिप कार्कीलगायतको उपस्थिति रहेको थियो ।

Previous Post

कांग्रेस हेटौंडा १७ को क्रियाशिल भेला तथा प्रशिक्षण

Next Post

भिजिट भिसामा वैदेशिक रोजगारी बन्नु जोखिम हो: आप्रवासी स्रोत केन्द्र मन्थली

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
भिजिट भिसामा वैदेशिक रोजगारी बन्नु जोखिम हो: आप्रवासी स्रोत केन्द्र मन्थली

भिजिट भिसामा वैदेशिक रोजगारी बन्नु जोखिम हो: आप्रवासी स्रोत केन्द्र मन्थली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार