Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एक बर्ष भित्र पुष्पलाल पार्क निर्माण सक्छौं : अध्यक्ष कडेरिया

दोभानचौर खबर by दोभानचौर खबर
July 24, 2024
in राजनीति खबर
0
एक बर्ष भित्र पुष्पलाल पार्क निर्माण सक्छौं : अध्यक्ष कडेरिया
24
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

रामेछापमस्थित पुष्पलाल पार्क एक बर्ष भित्र निर्माण सक्ने नेकपा एमाले रामेछाप जिल्ला अध्यक्ष पुरुषोत्तम कडेरियाले प्रतिबद्धता गरेका छन । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कडेरियाले प्रतिबद्धता गरेका हुन । अहिलेको अवस्था नाजुक छ । सिंस्नो उम्रेको छ । कम्पाउड छैन । नेकपा एमाले पाटी, सम्पर्क मञ्च, स्थानीय सरकार र आमा नागरिक मिलेर एक बर्षमा सम्पन्न हुने बिश्वास दिलाएका हुन । पुष्पलाल रामेछापका साझा सम्पत्ति हो । त्यसैले यो पार्क बनाउन सबै तहका कार्यलय, संघ संस्था र नागरिकलाई लाग्नको लागि अध्यक्ष कडेरियाले अनुरोध समेत गरेका छन ।
एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले सप्ताहव्यापी कार्यक्रम गरेर ४५ औं पुष्पलाल स्मृति दिवस मनाएको थियो । उक्त कार्यक्रम आज साउन ९ गते पत्रकार सम्मेलन गरेर कार्यक्रम समापन गरेको सम्पर्क मञ्चका अध्यक्ष प्रमोद भण्डारीले उल्लेख गरेका थिए । सात दिने कार्यक्रमको बारेमा प्रेस विज्ञप्ती बनाइ अध्यक्ष भण्डारीले सार्वजनिक गरेका थिए ।
कार्यक्रम च्यासल स्थित भु. पु सैनिक भवनमा नेकपा एमालेका नेता तथा पुर्व मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटी सदस्य शान्ती पौडेल जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडेरिया सम्पर्क मञ्चका पुर्व अध्यक्ष बद्री भण्डारी, राकेश श्रेष्ठ लगाएत नेकपा एमालेका नेताकार्यकर्ता सहितको उपस्थितिमा पत्रकार सम्मेलन भएको थियो ।

Previous Post

रामेछापका केही जनप्रतिनिधि र कर्मचारी सिडिएसको रामरौसमा धुलिखेल

Next Post

गायिका बसन्ती लामाको तीज गीत ‘मायालुले वाउ भन्नेछन् ’सार्वजनिक

RelatedPosts

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत
राजनीति

प्रतिनिधिसभा निर्वाचनः डडेल्धुराबाट देउवाको एकल नाम सिफारिस

December 11, 2025
निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि
राजनीति खबर

निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

November 20, 2025
शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न
राजनीति

शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न

September 15, 2025
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय
राजनीति

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

September 14, 2025
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ
दाेभानचाैर आज

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

September 7, 2025
नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक
राजनीति

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

September 4, 2025
Next Post
गायिका बसन्ती लामाको तीज गीत ‘मायालुले वाउ भन्नेछन् ’सार्वजनिक

गायिका बसन्ती लामाको तीज गीत ‘मायालुले वाउ भन्नेछन् ’सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार