Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पिँडामा मल्हम लगाउन राहत बोकेर मिल्ती पुगे मन्थलीका मेयर

दोभानचौर खबर by दोभानचौर खबर
August 28, 2024
in समाचार
0
पिँडामा मल्हम लगाउन राहत बोकेर मिल्ती पुगे मन्थलीका मेयर
40
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गत  ८ गतेको अविरल वर्षाको कारण मन्थली नगरपालिका-१३ मिल्ती बजारका नागरिकहरू पिँडामा छन् । पिँडामा रहेका पीडितलाई केही राहत होस भनी मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठ बुधवार राहत लिएर घटनास्थलमा पुगेका छन् । उनले अहिलेलाई नागरिकको अत्यावश्यक सामानहरू- चामल, दाल, तेल लगायत भान्साको सामल सहित पकाउने भाँडाकुँडा दिए।
अहिले ३ घरमा क्षति पुर्‍याएको छ, हामीले ३ घरलाई मात्र सामान्य राहत दिएका छौ। बस्ती पुरै जोखिममा छ । अब हामी चाँडै वैकल्पिक बस्ती खोज्ने छौँ । नगरपालिका भरी नागरिकको सुरक्षाको लागि हामीले जोखिम बस्ती पहिचान गर्दैछौं भने पहिलो चरणमा नागरिकको सुरक्षामा लाग्ने,  त्यसपछि कुलेसो, करेसाबारी हुँदै खेतबारी जोगाउन  लाग्ने छौँ – नगर प्रमुख श्रेष्ठले भने  ।
अप्ठ्यारो परेको बेला सामल लिएर स्थानीय सरकार आउँदा  सरकार भएको महसुस गरेको पीडित युवराज खत्रीले बताए। खत्रीले स्थानीय सरकारका प्रमुख नै राहत लिएर पुगेपछि खुसी हुँदै आफ्ना पीडा खुलस्तसँग राखेका थिए ।
बजारमा बाढीले केही क्षति  पुर्‍याएको र बस्ती पुर्णरुपमा जोखिम रहेको मन्थली नगरपालिका ३ का वडा अध्यक्ष तथा बिपद व्यवस्थापन समितिका संयोजक कृष्ण गोपाल थापाले बताए ।
गत  ८ गतेको अविरल वर्षाको कारण मिल्ती खोलामा आएको बाढीले मिल्ती  बजारका ३ वटा टहरा बगाएको थियो । उक्त  बजारमा मन्थली नगरपालिका १३ र १४ का नागरिकले  व्यावसायिक गर्दै आएका थिए । राहत वितरणमा मन्थली १ का वडा अध्यक्ष होम पौडेल पनि पुगेका थिए ।

Previous Post

दोरम्बाका पहिरो पिडितलाई प्रदेश सरकारले उचित राहतको ब्यवस्थापन गर्छ : माननीय चौलागाईं

Next Post

मन्थली अस्पतालमा बिरामीको गुनासो सुन्न नपरोस् : राज्य मन्त्री तामाङ

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
मन्थली अस्पतालमा बिरामीको गुनासो सुन्न नपरोस् : राज्य मन्त्री तामाङ

मन्थली अस्पतालमा बिरामीको गुनासो सुन्न नपरोस् : राज्य मन्त्री तामाङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार