Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नापतौलमा देखिएको समस्या समाधान गर्छौ ः मन्त्री तामाङ

दोभानचौर खबर by दोभानचौर खबर
January 12, 2025
in समाचार
0
नापतौलमा देखिएको समस्या समाधान गर्छौ ः मन्त्री तामाङ
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

मन्थली । बागमति प्रदेशकी उद्योग बाणिज्य तथा प्रशासन मन्त्री सुकमाया तामाङले रामेछाप जिल्लामा भोग्नु परेको नापतौलको मसस्या अव समाधान हुने वताएकी छिन् । ।
रामेछाप उद्योग वाणिज्य संघले उनीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्ने क्रममा मन्त्री तामाङले रामेछापेलीले अव नापतौलको विषयमा सास्ती खेप्नु नपर्ने गरी कुरामा प्रदेश सरकारले आवश्यक व्यवस्था गर्नेछ । मन्त्री तामाङले साना उद्योगीहरुले स्थानीय तह र उद्योग कार्यालयमा बेग्लाबेग्लै दर्ता गर्नु नपर्ने कुरा समेत प्रष्ट पारिन । उनीले रामेछापमा पशु चिकित्सक र कृषि विज्ञको व्यवस्थाका लागि पनि पहल गर्ने वताईन ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमति प्रदेशसभाको उद्योग , पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेशमा विद्यमान कानुनहरु परिमार्जन गर्ने र नयाँ निर्माण गर्ने चरणमा रहेकाले त्यसका लागि प्रदेशले प्रयाप्त छलफल र अन्तरक्रिया गर्ने वताए ।
रामेछाप बाणिज्य संघका बरिष्ट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले रामेछाप जिल्लामा ढुवानीको समस्याका कारण ठुला उद्योगको स्थापनामा समस्या भएको वताए । उनले साना उद्योगहरुलाई प्रबद्र्धन गर्ने खालका कार्यक्रम ल्याउनका लागि प्रदेश मन्त्री समक्ष माग राखे । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरले मन्त्री तामाङलाई सम्मान गरेका थिए ।

Previous Post

देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा

Next Post

रामेछाप फोनिजको अध्यक्षमा दोहोरीए श्रेष्ठ

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
Next Post
रामेछाप फोनिजको अध्यक्षमा दोहोरीए श्रेष्ठ

रामेछाप फोनिजको अध्यक्षमा दोहोरीए श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार