Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप फोनिजको अध्यक्षमा दोहोरीए श्रेष्ठ

दोभानचौर खबर by दोभानचौर खबर
January 12, 2025
in समाचार
0
रामेछाप फोनिजको अध्यक्षमा दोहोरीए श्रेष्ठ
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ दोहोरिएका छन। पौष २७ गते मन्थली नगरपालिका ८ चिसापानी गढीमा निर्वाचन समितिका संयोजक आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष युबराज श्रेष्ठले कार्यसमिति घोषणा गरेका हुन।
श्रेष्ठको नेतृत्वमा केहि कार्यसमिति नयाँ रहेको निर्वाचन समितिका संयोजकले बताएका छन। मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा पाचौं जिल्ला अधिबेशनका सम्पन्न भएको हो। कुमार श्रेष्ठको नेतृत्वले जिल्लामा उत्कृष्ट काम गरेको छ। जनजाती पत्रकारहरुको संगठन भए पनि जिल्लाको सबै क्षेत्रमा काम गर्दै आएको नगर प्रमुखले स्मरण गराएका छन।
निर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकालको शुभकामना दिंदै स्थानीय सरकारले गरेको राम्रो कामलाई प्रचार र नराम्रो कामलाई खबरदारी गरिदिन अनुरोध समेत मन्थली नगरपालिकाका नगर प्रमुखले अनुरोध गरेका छन।

Previous Post

नापतौलमा देखिएको समस्या समाधान गर्छौ ः मन्त्री तामाङ

Next Post

चिसापानी जनकल्याण समाजको अध्यक्षमा दोहोरीए श्रेष्ठ

RelatedPosts

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले  बगायो
समाचार

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले बगायो

July 8, 2025
बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता
समाचार

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

July 8, 2025
प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति
समाचार

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति

July 7, 2025
 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ
बाग्मती प्रदेश

 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

July 7, 2025
सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे
समाचार

सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे

July 6, 2025
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या
प्रदेश १

भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या

July 6, 2025
Next Post
चिसापानी जनकल्याण समाजको अध्यक्षमा दोहोरीए श्रेष्ठ

चिसापानी जनकल्याण समाजको अध्यक्षमा दोहोरीए श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार