Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप कृषि पर्यटन मेला माघ १६ देखि २६ सम्म

दोभानचौर खबर by दोभानचौर खबर
January 25, 2025
in वागमति प्रदेश
0
रामेछाप कृषि पर्यटन मेला माघ १६ देखि २६ सम्म
16
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। उधोग बाणिज्यसंघ रामेछापले माघ १६ गते देखि २६ गते सम्म रामेछाप कृषि पर्यटन मेला गर्ने भएको छ। जिल्लालाई पर्यटन सँग जोड्ने र कृषको बजारीकरण गर्ने उदेश्यले मेला गर्न लागेको उधोग बाणिज्य संघ रामेछाले जनाएको छ।
माघ १२ गते शनिबार पत्रकार सम्मेलन गरि मेलाको तयारी गएको उधोग बाणिज्य संघ रामेछापका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिएका छन।
मेला प्रदर्शनीले जिल्लाको पर्यटकीय गतिविधिलाई वृद्धि गरी जिल्लाको आर्थिक उन्नतिमा पनि टेवा पुग्ने आयोजकले विश्वास लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “रामेछापमा धेरै कृषि, घरेलु तथा साना उद्योगका उत्पादनहरू छन् । यहाँ धेरै पर्यटकीय क्षेत्रहरू पनि छन् । यी सबैको प्रवद्र्धन गर्न अत्यावश्यक छ । यही कुरालाई ध्यानमा राखेर हामीले कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको आयोजना गरिएको हो ।”
११ दिनसम्म चल्ने मेला प्रदर्शनीबाट २५ लाख रुपैयाँ आम्दानी हुने र सोही अनुसारको खर्च हुने आयोजकको अनुमान रहेको पनि उहाँले बताउनुभयो । मेला प्रदर्शनी सुरु भएको दिन माघ १६ गतेदेखि १९ गतेसम्म निःशुल्क अवलोकन गर्न सकिने र माघ १९ गतेदेखि २६ गतेसम्म भने दिउँसो ४ बजेपछि हुने सांस्कृतिक कार्यक्रममा भने टिकटको व्यवस्था गरिएको बाणिज्य संघका कार्यकारी प्रमुख नवीन घिमिरेले बताए।

Previous Post

कुनै दल फुुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री

Next Post

निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

RelatedPosts

उमाकुण्ड गाउँपालिकाको नयाँ नीति, कार्यक्रम र बजेट सार्वजनिक: शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनमा विशेष जोड
अर्थ खबर

उमाकुण्ड गाउँपालिकाको नयाँ नीति, कार्यक्रम र बजेट सार्वजनिक: शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनमा विशेष जोड

June 25, 2025
युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद
दाेभानचाैर आज

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

May 19, 2025
बागमती युवा परिषद् द्वारा  महिला आत्मरक्षा तालिम सम्पन्न
खेलकुद

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

May 19, 2025
मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
समाचार

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
समाज

मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला

November 29, 2024
सिन्धुलीमाढीमा नगर स्तरीय लैङ्गकि हिसा नियन्त्रण अभिमुखीकरण कार्यक्रम सम्पन्न
वागमति प्रदेश

सिन्धुलीमाढीमा नगर स्तरीय लैङ्गकि हिसा नियन्त्रण अभिमुखीकरण कार्यक्रम सम्पन्न

August 27, 2024
Next Post
निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार