Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शिक्षक संघ भए बापत भेदभाव भए हामी चुपलागेर बस्दैनौ: अध्यक्ष पौडेल

दोभानचौर खबर by दोभानचौर खबर
February 1, 2025
in शिक्षा
0
शिक्षक संघ भए बापत भेदभाव भए हामी चुपलागेर बस्दैनौ: अध्यक्ष पौडेल
25
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिका १ का वडा अध्यक्ष होमप्रसाद पौडेल ( रामहरी) ले सरुवा लगाएतका विषयमा भेदभाव रोक्न चेतावनी दिएका छन् । सरुवा होस अन्य कुरामा शिक्षक संघ भएकै कारण कोहि शिक्षक माथि भेदभाव भए आफुहरु चुप लागेर नवस्ने उनले चेतावनी दिए ।
शिक्षक संघ भए वापत कुनै शिक्षकले दुख्ख पाएमा हामी वडा अध्यक्ष कुनैपनि मूल्य चुकाउन तयार छौं । शिक्षक संघ भन्न कुनैपनि शिक्षकले लुकिलुकी हिड्नु पर्दैन् । हाम्रो मूख्य लक्ष्य भनेको शिक्षाको सुधार हो । शिक्षामा गुणस्तरका लागि हामी कसैसंग संझौता गर्दैनौं ।
नेपाल शिक्षक संघ नगर शिक्षा समितिका अध्इक्ष भिमवहादुर नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल शिक्षक संघ बागमति प्रदेशका बरिष्ट उपाध्यक्ष टंकप्रसाद दाहालले शिक्षाको गुणस्तर सुधारमा सबै शिक्षकले अझ उर्जाशिल भएर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गत बर्षको एसईइ परिक्षामा उत्कृष्ट अंक सहित विद्यार्थी उत्र्तिण गराउन सफल १६ जना विषयगत शिक्षकहरुलाई सम्मान गरीएको थियो । सम्मानीत हुनेमा सामुदायिक र निजी विद्यालयका शिक्षकहरु रहेका थिए ।

Previous Post

संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा

Next Post

राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

RelatedPosts

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री
शिक्षा

३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री

January 8, 2026
मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 
दाेभानचाैर आज

मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 

December 20, 2025
गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल
शिक्षा

गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल

December 11, 2025
शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग
शिक्षा

शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग

November 26, 2025
Next Post
राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार