Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

दोभानचौर खबर by दोभानचौर खबर
September 11, 2026
in दाेभानचाैर आज
0
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापमा निर्माण सम्पन्न भएको कवर्ड हलको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अब स्थानीय तहले लिनुपर्ने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामाले बताएका छन्।
कवर्ड हलको निरीक्षणका क्रममा लामाले कवर्ड हल निर्माण गर्ने काम प्रदेश सरकारको भए पनि यसको संरक्षण, सञ्चालन र प्रभावकारी उपयोगको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताएका हुन्।
उनले कवर्ड हल रामेछापको गौरव बढाउने महत्वपूर्ण खेल पूर्वाधार भएको बताउँदै यसबाट जिल्लाले ठूलो संख्यामा खेलाडी उत्पादन गर्न सक्ने बताए।
यो कवर्ड हलले रामेछापबाट कति खेलाडी उत्पादन गर्छ भन्ने कल्पना पनि गर्न सकिँदैन, लामाले भने।
अहिले प्रदेश सरकार खेलकुद विकासका क्षेत्रमा ‘स्प्रिडमा’ रहेको उल्लेख गर्दै उनले स्थानीय नागरिकले विकासका विषयमा मुद्दा उठाउने मात्र नभई रचनात्मक सुझावसमेत दिनुपर्ने बताए।
लामाले खेलाडीले खेलकुदमै केन्द्रित हुनुपर्नेमा जोड दिँदै “खेलाडी खेलसँग लाग्नुपर्छ, राजनीति होइन” भन्ने धारणा राखे।
कवर्ड हलको उचित सञ्चालन र नियमित उपयोग हुन सके रामेछापमा भलिबल, ब्याडमिन्टन र बास्केटबललगायतका खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।

Previous Post

रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ

Next Post

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

RelatedPosts

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
Next Post
राहतमा जुटे भद्रकुमारी बिधालयका  विद्यार्थी

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार