Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गठबन्धनले महानगर र उपमहानगर प्रमुखको टुगों भोली

दोभानचौर खबर by दोभानचौर खबर
April 17, 2022
in स्थानियतह निर्वाचन
0
गठबन्धनले महानगर र उपमहानगर प्रमुखको टुगों भोली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गठबन्धनले महानगर र उपमहानगर प्रमुखको टुगों भोली लगाउने भएको छ । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा भोली ९सोमबार० सम्म टुंगो लगाउने भएको हो ।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जनाएका छन् ।

यस अघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ । त्यस्तै सबै प्रदेशमा तालमेलको अवस्थाबारे सोमबार नै कार्यदलको रिपोर्ट लिने बैठकले निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र निर्माण गरेको थियो ।

Previous Post

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

Next Post

धादिङमा सत्तारुढ तीन दलहरू गठबन्धनकाे सहमति

RelatedPosts

पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय
स्थानियतह निर्वाचन

पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय

November 28, 2023
रामेछाप रेड्क्रसको आयोजना तथा रासमको सहकार्यमा रक्तदान सम्पन्न
स्थानियतह निर्वाचन

रामेछाप रेड्क्रसको आयोजना तथा रासमको सहकार्यमा रक्तदान सम्पन्न

November 22, 2023
पत्रकारीता क्षेत्रमा सयोग गर्न तयार छु: मेयर श्रेष्ठ
स्थानियतह निर्वाचन

पत्रकारीता क्षेत्रमा सयोग गर्न तयार छु: मेयर श्रेष्ठ

April 28, 2023
रामेछापको डेरीको गुणस्तरहीन उत्पादन
स्थानियतह निर्वाचन

रामेछापको डेरीको गुणस्तरहीन उत्पादन

April 28, 2023
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
स्थानियतह निर्वाचन

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

April 21, 2022
कांग्रेसमा चुनावी तालमेलको प्रति पार्टी भित्र असन्तुष्ट
स्थानियतह निर्वाचन

कांग्रेसमा चुनावी तालमेलको प्रति पार्टी भित्र असन्तुष्ट

April 18, 2022
Next Post
धादिङमा सत्तारुढ तीन दलहरू गठबन्धनकाे सहमति

धादिङमा सत्तारुढ तीन दलहरू गठबन्धनकाे सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार