Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दोभानचौर खबर by दोभानचौर खबर
April 21, 2022
in स्थानियतह निर्वाचन
0
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । कर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन कार्यतालिका अनुसार आज जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको हो ।

वीरेन्द्रनगरमा पनि आजदेखि जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत डा राजेन्द्र आचार्य र वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले कार्यालयको शुभारम्भ गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृत आचार्यले मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षणलगायतको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने जानकारी दिनुभयो । उम्मेदवारको मनोनयन दर्तालगायतका कार्य भने सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन् ।

Previous Post

एसइई परीक्षाको सबै तयारी पूरा

Next Post

एमालेको सूर्य कब्जा गर्न खोज्नेहरूको थुतुनो जलिरहेको छः ओलीको

RelatedPosts

पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय
स्थानियतह निर्वाचन

पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय

November 28, 2023
रामेछाप रेड्क्रसको आयोजना तथा रासमको सहकार्यमा रक्तदान सम्पन्न
स्थानियतह निर्वाचन

रामेछाप रेड्क्रसको आयोजना तथा रासमको सहकार्यमा रक्तदान सम्पन्न

November 22, 2023
पत्रकारीता क्षेत्रमा सयोग गर्न तयार छु: मेयर श्रेष्ठ
स्थानियतह निर्वाचन

पत्रकारीता क्षेत्रमा सयोग गर्न तयार छु: मेयर श्रेष्ठ

April 28, 2023
रामेछापको डेरीको गुणस्तरहीन उत्पादन
स्थानियतह निर्वाचन

रामेछापको डेरीको गुणस्तरहीन उत्पादन

April 28, 2023
कांग्रेसमा चुनावी तालमेलको प्रति पार्टी भित्र असन्तुष्ट
स्थानियतह निर्वाचन

कांग्रेसमा चुनावी तालमेलको प्रति पार्टी भित्र असन्तुष्ट

April 18, 2022
सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन
स्थानियतह निर्वाचन

सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन

April 18, 2022
Next Post
kp sharma oli

एमालेको सूर्य कब्जा गर्न खोज्नेहरूको थुतुनो जलिरहेको छः ओलीको

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार