Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली ११ का नेपाली कांग्रेसका प्रत्यासी वाडा अध्यक्ष बोहरा एमालेमा प्रवेश

दोभानचौर खबर by दोभानचौर खबर
April 4, 2023
in राजनीति खबर
0
मन्थली ११ का नेपाली कांग्रेसका प्रत्यासी वाडा अध्यक्ष बोहरा एमालेमा प्रवेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछापको मन्थली नगरपालिका–११ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार गणेश बोहरा लगाएत एक दर्जन नेता कार्यकर्ताले नेकपा एमालेमा प्रवेश गरेका छन।

नेकपा एमालेले मंगलबार मन्थली ११नाटिलामा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रममा बोहरा एमालेमा प्रवेश गरेका हुन। बोहरालाई एमाले वाग्मती प्रदेश कमिटी सदस्य लब श्रेष्ठ, जिल्ल कमिटी उपसचिव प्रकाशकुमार कार्की, नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे लगायतले सिंदुर र दोसला ओडाएर पार्टीमा स्वागत गरेका थिए।

बोहरा नेपाली कांग्रेसका वडा अध्यक्षका प्रत्यासी उम्मेदवार हुन। बोहरा सहित नेपाली कांग्रेसका मीन बहादुर बुढाथोकी , गणेश बहादुर थापा मगर र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरि ध्रुव बहादुर बुढाथोकी , भुल ब. मगर , तेज ब. मगर र रमेश मगर सहित एक दर्जन नेता कार्यकर्ताले नेकपा एमालेमा प्रवेश गरेका छन। कामको मुल्यांकन गरि पाटीले छिट्टै जिम्मेवारी दिने नेकपा एमालेका उपसचीव प्रकाश कुमार कार्कीले उल्लेख गरेका छन। । स्तरीय भेलामा नेताहरूले आफ्नो अफ्नो भनाइ राखेका थिए।

Previous Post

कहिले आगो त कहिले पानी सहनुपर्छ।थाहा भएर पनि दु:ख जानीजानी सहनुपर्छ।

Next Post

प्रतिविम्बको मीयो ।

RelatedPosts

शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न
राजनीति

शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न

September 15, 2025
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय
राजनीति

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

September 14, 2025
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ
दाेभानचाैर आज

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

September 7, 2025
नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक
राजनीति

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

September 4, 2025
प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीबीच भेटवार्ता
राजनीति खबर

प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीबीच भेटवार्ता

September 1, 2025
प्रधानमन्त्री ओली पाँच दिने चीन भ्रमणमा, एससीओ शिखर सम्मेलनमा सहभागी हुने
राजनीति खबर

प्रधानमन्त्री ओली पाँच दिने चीन भ्रमणमा, एससीओ शिखर सम्मेलनमा सहभागी हुने

August 30, 2025
Next Post
प्रतिविम्बको मीयो ।

प्रतिविम्बको मीयो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार