Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय पत्रकारहरुसँग अन्तरकिया कार्यक्रम

दोभानचौर खबर by दोभानचौर खबर
July 4, 2023
in शिक्षा र स्वास्थ्य खबर, समाचार
0
आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय पत्रकारहरुसँग अन्तरकिया कार्यक्रम
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । सिन्धुलीमा आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय पत्रकारहरुसङ्ग अन्तरकिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीको आयोजनामा अन्तरकिया कार्यक्रम भएको थियो ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख अर्जुन उपाध्यायले आयुर्वेद स्वास्थ्य केन्द्रबाट संचालित सेवाहरु, सेवा विस्तारको स्थिति, सञ्चालन गरिएको कार्यक्रम, सेवा विस्तारका समस्या तथा समाधान उपायहरु लगायतका विवरण प्रस्तुत गरेका थिए।
।।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कार्यक्रममा बोलाउँदा आफुलाइ खुशी लागेको बताईन् । आयुर्वेर्दिक औषधिको चेतना र फाइदाको बारेमा समुदायसम्म पुर्याउन सरोकारवाला निकायले समेत सूचना प्रवाह गर्दै आएको बताउँदै उनले जिल्लाका कुना कुनामा रहेका आमा बुबा,दाजु भाइ तथा दिदीबहिनी सामु आयुर्वेद सेवाको बारेमा प्रष्ट पार्न आफुले सकेको सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष किष्ण हरि घिमिरे, पत्रकारहरु, आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । आयुर्वेद स्वास्थ्य केन्द्रले दैनिक रुपमा ओपिडी सेवा, निःशुल्क औषधि वितरण, पञ्चकर्म, अक्यूपञ्चर, फिजियोथेरापी, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर लगायत संचालन गर्दै आएको छ ।

Previous Post

अर्थ मन्त्रालयलाई पाँच खर्ब राजस्व उठाउने चुनौती

Next Post

६ महिनाभित्र उपत्यकाका नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई पूर्वाधार विकास समितको निर्देशन

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
६ महिनाभित्र उपत्यकाका नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई पूर्वाधार विकास समितको निर्देशन

६ महिनाभित्र उपत्यकाका नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई पूर्वाधार विकास समितको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार