Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नगरपालिकाले आयोजना गरेको बिज्ञान प्रदर्शनीमा मन्थली माबी पहिलो

दोभानचौर खबर by दोभानचौर खबर
October 5, 2023
in शिक्षा
0
मन्थली नगरपालिकाले आयोजना गरेको बिज्ञान प्रदर्शनीमा मन्थली माबी पहिलो
28
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाले आयोजना गरेको अन्तरमाध्यामिक विद्यालय बिज्ञान प्रदर्शनी प्रतियोगितामा मन्थली मावि मन्थली प्रथम भएको छ । बिज्ञान प्रदर्शनी मन्थली ५ श्री भैरबी माबी सुनारपानीमा सम्पन्न भएको हो।
मन्थली नगरपालिकाका २२ वटा माध्यामिक विद्यालय सहभागी रहेका थिए जसमा मन्थली मावि प्रथम भएको थियो भने भिमेश्वर रुद्र माबी मन्थली ८ चिसापानी दोस्रो भएको हो। तेस्रो सरस्वती माबी चनखु भएको छ। नीलकन्ठेश्वर मा बि कठजोर र तामाकोसी अंग्रेजी आवासीय बिधालय मन्थली सान्त्वना भएका हुन।
नगरपालिकाका प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईंको अध्यक्ष थियो भने मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।  

Previous Post

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील

Next Post

सहकारी ठगेर फरार, फरारलाई समात्न प्रहरीको बिशेष टोली

RelatedPosts

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण
शिक्षा

रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण

August 31, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post
सहकारी ठगेर फरार, फरारलाई समात्न प्रहरीको बिशेष टोली

सहकारी ठगेर फरार, फरारलाई समात्न प्रहरीको बिशेष टोली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार