Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सुष्मा र आकृतिको मौलिक दसैँ

दोभानचौर खबर by दोभानचौर खबर
October 19, 2023
in समाचार
0
सुष्मा र आकृतिको मौलिक दसैँ
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चर्चित वरिष्ठ ब्युटिसियन सुष्मा महरा र अधिवक्ता आकृति रायमाझीले संयुक्तरूपमा दसैँ फोटोशुट गरेका छन् ।

नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी सञ्चालिका तथा प्रबन्धक समेत रहेही महरा देशको धर्मसंकृति बचाउन हरेक पर्वलाई विषेश रूपमा आफूले फोटोमार्फत भए पनि मौलिकता कायम गर्न कोशिस गरेको बताउँछिन् । साथै, यो सांस्कृति तथा रमाइलो फोटोशुटमा नेपाल स्वतन्त्र कानुन व्यवसायी संघकी अध्यक्ष समेत रहेकी अधिवक्ता आकृति रायमाझी पनि जोडिएकी छिन् ।

सधैं अदालती कामको रापतापबीच रहिरहने रायमाझीले सांस्कृतिक फोटो शुटमार्फत आफ्नो सुन्दरता फोटोमा उतार्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘दसैँं आम नेपालीहरूको महान पर्व हो, त्यसमा हामी महिलाहरूका लागि थप विशेष हुने गरेको छ । किनभने दुर्गा भवानी पनि महिलानै हुनुहुन्छ, संसार बचाउन दुर्गा भवानीले महिषासुर ९राँगाको आकारको एक दानव० को बध गरेको खुसीमा मनाइने पर्व दसैँं हो । सत्यको जितको प्रतिक हो,’ उनले भनिन् ।

यस्तै, चार्डपर्वको बेला महिलाहरूले प्रायस् प्राकृतिक तथा ग्लोइङ फ्रेस मेकअप गर्नुपर्ने सुष्मा महरा बताउँछिन् । अहिलेको सिजनमा यही मेकअप लोकप्रिय समेत भइरहेको उनको भनाइ छ । यस्तो मेकअपले हरेक प्रकारका छालालाई आकर्षक देखाउन सहयोग पुर्‍याउने उनले बताइन् ।

‘हामीले कैद गरेका तस्वीरहरूले कस्तो मेकअप गर्ने भन्ने जानकारी पनि दिने गर्दछ,’ महरा भन्छिन्, ‘हरेक महिलाभित्र साक्षात दुर्गा माताको रूप हुन्छ । त्यही रूपको निखारता हरेक महिलाले ल्याउन सक्नुपर्छ । यसकारण महिलाहरूसँग सौन्दर्य जोडिएको हुन्छ । साथसाथै परिवार पनि । त्यसैले यो फोटोशुटमा चङ्गा समेत उडाइएको छ ।’

सौन्दर्य व्यवसायको क्षेत्रमा फेसियल हाउस विगत १५ वर्षदेखि निरन्तररूपमा अग्रणी रहँदै आफ्नो उत्कृष्ट सेवा तथा सुविधा दिँदै आएको छ । काठमाडौं मलको चौथौ तलामा मुख्य कार्यालय रहेको यो ब्युटी पार्लरले चाबहिलस्थित गणेशस्थान र केएल टावर तथा सुन्धारास्थित सीटीसी मलमा आफ्नो आउटलेट सञ्चालन गरिरहेको छ । यस्तै, काठमाडौंबाहिर पर्यटकीय नगरी कास्कीको पोखरा, सुर्खेत र धनगडीमा समेत आफ्नो आउटलेट रहेको फेसियल हाउसकी प्रबन्धक महराले जानकारी दिइन् ।

Previous Post

अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली

Next Post

प्रदेशमा रहेका श्रीमानलाई घरदेशमा रहेकी श्रीमतिको पत्र

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
प्रदेशमा रहेका श्रीमानलाई घरदेशमा रहेकी श्रीमतिको पत्र

प्रदेशमा रहेका श्रीमानलाई घरदेशमा रहेकी श्रीमतिको पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार