Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

३२ औं अपाङता दिवस २०८० मा रामेछापकि निर्मला कार्की सम्मानित

दोभानचौर खबर by दोभानचौर खबर
December 4, 2023
in समाज
0
३२ औं अपाङता दिवस २०८० मा रामेछापकि निर्मला कार्की सम्मानित
255
SHARES
592
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ-रामेछापकि निर्मला कार्की ३२ औं अपाङ्गता दिवसको अवसरमा अपाङ्ग महासंघद्वारा आयोजित कार्यक्रममा ज्योती केसी मेरुदण्ड पक्षघात महिला प्रतिभा पुरुस्कार सहित सम्मानित भएकी छिन्।
    रामेछापमा जन्मेकी कार्की शारीरिक रुपमा तन्दुरुस्त नै थिइन् , बच्चापन सकियो, चनचले उमेरमा खुशी र रमाइलो मान्छे पढाइमा त छनै उत्कृष्ट। स्कुल पनि सकियो। क्याम्पस भर्ना भएपछि बिहान क्याम्पस त दिउँसो घरको काम। छोरीमान्छे पढाइ कम काम धेरै गर्नुपर्ने त्यो त बाध्यता नै हो। गाउमा दाजुभाइलाई काम गर्न आउदैन तर दिदीबहिनीलाई बाध्यता नै हुन्छ। सदा झै क्याम्पस पढेर घर पुगेपछि बाख्रलाई घाँस झार्न रुख चड्नु पर्यो। बाख्रलाई घाँस मात्र होइन निर्मला कार्किको सबै खुशी पनि रुख बाट खस्यो। उनी भुइँमा बज्रारिन।  मेरुदण्ड भाचियो। कहिले र कसैलाई भनी न बिजाउने सयोगी कार्कीको यो अवस्थ सुन्ने र देख्ने सबै चिन्तित भए। अस्पतालमा दैनिक भिड जस्तै हुन्थे। कार्किलाई सम्झाउने। तर केही थान सत्रु पनि थिए। त्यसको कर्म भन्थे। तर कार्कीमा कहिले निराशा देखिएन। आट र साहास अझ बढ्यो। उनी ह्रुलचियरको सायताले आफ्नो पढाइलाई निरन्तर दिइन र शिक्षक अनुमतिपत्र पनि पास गरिन।
          राज्यले अपाङ्गता भएको ब्यक्तिलाई पनि शिक्षक बनाउने नीति ल्यायो र त्यसमा कार्की पनि परिन् उनी रामेछाप मन्थली ५ सुनारपानीमा असल शिक्षिकाको रुपमा परिचित छिन। बिहान बेलुका घरमा जान्छिन दिनभर कार्की बिधालय हुन्छिन्। बिद्यार्थी   उनका भरोसा हुन भने बिद्यार्थीले असल गुरु मात्र होइन मन मिल्ने मित्रता पाएको महसुस गर्छन्। बिद्यार्थी सगँ खुलेर बोल्ने र बिद्यार्थीको समस्या बुझ्ने शिक्षिका पनि हुन कार्की। स्कुल सकेर छुट्टिनु पर्दा कति रुन्छन, भकानिन्छन छोड्नु पर्दा पिडाको महसुस गर्छन।
यस्तै अपाङ्गता भएको र उत्कृष्ट काम गर्ने मान्छे खोज्दा कार्की परेकी हुन। झन्डै २ दर्जन अपाङ्गता भएको ब्यक्तिलाई सम्मान गरेको महासंघले बताएको छ। कार्यक्रममा माननीय सहरी बिकास मन्त्री सीता गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

Previous Post

सामाजिक सञ्जाल बन्द नगर्ने सरकारको तयारी

Next Post

सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
Next Post
सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ

सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार