Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

उदयपुरमा श्रीमान हत्याराको आरोपमा श्रीमती पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
December 6, 2023
in दुर्घटना
0
उदयपुरमा श्रीमान हत्याराको आरोपमा श्रीमती पक्राउ
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप- नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ६० वर्षीय श्याम राईको हत्या आरोपमा उनकी पत्नी ४० वर्षीया निरकुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो । निरकुमारीले श्रीमानको शव नजिकैको झाडीमा स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धान सुरु गर्दा नै हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ । श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफूले सहन गर्न नसकी हत्या गरेको निरकुमारीले बताएको प्रहरीको भनाइ छ । हत्यामा अन्य व्यक्ति पनि संलग्न रहे नरहेका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Previous Post

सुनको भाउ आज पनि घट्योः तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै

Next Post

भ्याट फिर्ताको माग गर्दै व्यापारीले आलु र प्याजको कारोबार ठप्प पारे

RelatedPosts

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या
दुर्घटना

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या

May 23, 2025
सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु
दुर्घटना

सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु

January 5, 2025
सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु
दुर्घटना

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

October 7, 2024
सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते
दुर्घटना

सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते

October 4, 2024
गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण
दुर्घटना

गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण

October 3, 2024
अविरल बर्षाको कारण रामेछापमा अहिलेसम्म एक जनाको मृत्युु
दुर्घटना

सिन्धुलीको तिनपाटनमा आज शोक बिदा

October 1, 2024
Next Post
भ्याट फिर्ताको माग गर्दै व्यापारीले आलु र प्याजको कारोबार ठप्प पारे

भ्याट फिर्ताको माग गर्दै व्यापारीले आलु र प्याजको कारोबार ठप्प पारे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार