Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शिक्षक लक्ष्मण कुमार घिमिरेको अवकाश भएको दिन छोरा इन्जिनियरले गरे छात्रवृत्तिको घोषणा।

दोभानचौर खबर by दोभानचौर खबर
January 1, 2024
in शिक्षा
0
शिक्षक लक्ष्मण कुमार घिमिरेको अवकाश भएको दिन छोरा इन्जिनियरले गरे छात्रवृत्तिको घोषणा।
271
SHARES
631
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप मन्थली स्थित एक बिधालयका शिक्षक लक्ष्मण कुमार घिमिरेको आज अवकाश भएको हो। अवकास भएको दिन शिक्षक घिमिरेका छोरा इन्जिनियर नारायण कुमार घिमिरेले ४ जना बिद्यार्थीलाई पढाउने घोषणा गरेको छन। अहिले मन्थली नगरपालिका ४ सालु स्थित सेतिदेबी माध्यमिक बिधालयका बिद्यार्थीलाई भए पनि यो कार्य नगरपालिकाका सामुदायिक हरेक बिधालयमा गर्ने इन्जिनियर घिमिरेले उल्लेख गरेका छन। माध्यमिक तहमा आउने सम्पुर्ण खर्च इन्जिनियर घिमिरेले आफै बेहोर्ने बताएका हुन। गरिब बच्चा आर्थिक अवस्थाको कारणले शिक्षा बाट बन्चित हुन नपरोस् भनेर मैले सुरु गरेको हु। बुवाको पेशा त रोज्न सकिन तर हरेक नागरिक शिक्षित हुन भन्य लाग्छ। यो यात्रा निरन्तर गर्छु , मैले कमाएको केही शिक्षा क्षेत्रमा लगानी गर्न मन लागेको हो इन्जिनियर घिमिरेले दोभानचौर खबर सग कुरा गर्दै भने। सामुदायिक बिधालय सुधार गर्न सक्यो भने समाजमा यतिकै समृद्धि हुन्छ। इन्जिनियर घिमिरे नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि पनि हुन।
शिक्षक घिमिरे शिक्षक संघ रामेछापका तीन कार्यकाल अध्यक्ष बनेका थिए भने २०४२ साल देखि अनवरत ३८ बर्ष अध्यापन पेशामा रहेका थिए। शिक्षक घिमिरे महेन्द्रोदय मा. वी हाल मन्थली मावी,गौरी शकंर उ मा वी का पुर्व प्राध्यापक समेत हुन। शिक्षक घिमिरे मा वी प्रथम क्ष्रेणी शिक्षक घिमरेको अाज  स्वच्छीक अवकाश भएको हो।

Previous Post

काठमाण्डौमा भारतबाट दैनिक ८० मेट्रिक टन प्याज भित्रीन्छ

Next Post

नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत श्रेष्ठ निर्वाचित

RelatedPosts

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत श्रेष्ठ निर्वाचित

नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत श्रेष्ठ निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार