Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गाउँ भन्दा शहरको सहकारीमा वित्तीय संकट आएको छ : मन्त्री श्रेष्ठ

दोभानचौर खबर by दोभानचौर खबर
April 10, 2024
in समाचार, अर्थतन्त्र
0
गाउँ भन्दा शहरको सहकारीमा वित्तीय संकट आएको छ : मन्त्री श्रेष्ठ
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा ।बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले गाउँ भन्दा शहरको सहकारीमा वित्तीय संकट आएको बताउनुभएको छ ।
मकवानपुरगढी- ३ मा रहेको जागरण वचत तथा ऋण सहकारी संस्थाको २५ औं रजत महोत्सव समापन समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री श्रेष्ठले सहकारीमा बसेर आफैं ऋणलिएर नतिर्ने प्रवृत्ति देखिएको बताउदै
सरकारले नियमित नियमन गर्नुपर्ने बताउनुभयो ।
ग्रामीण भेगमा रहेर २५ वर्षअघि जुन उत्साहले सहकारी खोल्नुभयो जागरणले आजको दिनमा आईपुग्दा आफ्नो स्वर्णिम अवधी पार गरेकोमा बधाई दिनुभयो ।

मन्त्री श्रेष्ठले अहिलेको समय यो वर्षको बजेट कार्यान्वयन र नयाँ बजेट बनाउने चरणमा रहेको बताउदै आगामी बजेट कार्यान्वयन हुने खालको बनाउने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा, राष्ट्रिय सहकारी संघका अध्यक्ष बद्री लम्साल, बागमती प्रदेश सहकारी संस्था लिका अध्यक्ष उद्दव सापकोटा लगाएतले शुभकामना व्यक्त गर्नुभयो । जागरण साकोसका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले स्मारिका समेत विमोचन गरेको थियो । रजत जयन्तीको अवसरमा संस्थाले सहकारी स्थापनाको समयका संस्थापक सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।

Previous Post

काठमाडौँको वायु प्रदूषण खतराको तहभन्दा माथि, दिउँसो थप घातक स्थितिमा पुग्ने चेतावनी

Next Post

सुनकोशी नदिमा डुबेर क पुरुषको मृत्यु

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
सुनकोशी नदिमा डुबेर क पुरुषको मृत्यु

सुनकोशी नदिमा डुबेर क पुरुषको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार