Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

हेटौंडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा 

दोभानचौर खबर by दोभानचौर खबर
July 14, 2024
in समाचार, शिक्षा र स्वास्थ्य खबर
0
हेटौंडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा 
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । आइतबार पूर्णखोप सुनिश्चित भविष्य”स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्दै घोषणा गरेका हुन् । 

उपमहानगरले ७ हजार एक सय ८५  जना बालबालिकालाई पूर्ण खोप घोषणा गर्न सकेका छन् । जसमा आगामी दिनमा २ हजार ९ सय ५१ पूर्ण खोपका लागि पहल गरिने उपमहानगरले जनाएको छ । घर दुरी सर्वेक्षणको क्रममा हेटौंडामा एउटा पनि खोप नलगाएको दुई बालबालिका फेला परेका छन् । गत वर्ष २०८० साल चैतबाट १९ वटै वडामा सर्वेक्षण सुरु गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाको सभाध्यतामा कार्यक्रम भएको हो ।  मेयर मीना लामाले उक्त अभियानलाई दिगोपना दिने समेत प्रतिबद्दता जनाइन् । 

Previous Post

त्रिशूलीमा बेपत्ता यात्रु र बसको अवस्था ३ दिनसम्म पनि थाहा हुन सकेन, विदेशबाट थप उपकरण ल्याउने तयारी

Next Post

महिला मानव अधिकार रक्षकहरूको सुरक्षाको लागि आयोगले छुट्टै सुरक्षा नीतिको व्यवस्‍था गर्नुपर्छ

RelatedPosts

राहतमा जुटे भद्रकुमारी बिधालयका  विद्यार्थी
शिक्षा र स्वास्थ्य खबर

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

September 11, 2026
रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ
शिक्षा र स्वास्थ्य खबर

रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ

September 11, 2026
भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
Next Post
महिला मानव अधिकार रक्षकहरूको सुरक्षाको लागि आयोगले छुट्टै सुरक्षा नीतिको व्यवस्‍था गर्नुपर्छ

महिला मानव अधिकार रक्षकहरूको सुरक्षाको लागि आयोगले छुट्टै सुरक्षा नीतिको व्यवस्‍था गर्नुपर्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार