Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बिद्यार्थी र अभिभावकसँग मन्थली माबिको टिम आज गाइखुरा

दोभानचौर खबर by दोभानचौर खबर
October 22, 2024
in शिक्षा
0
बिद्यार्थी र अभिभावकसँग मन्थली माबिको टिम आज गाइखुरा
30
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

रामेछापको मन्थलीस्थित सदरमुकाममा रहेको मन्थली माध्यमिक बिधालयका शिक्षक तथा ब्यवस्थापन समितिलाई दशै तिहारको बिदाले छोहेको छैन। बिद्यार्थी र अभिभावकसँग छलफल तथा अन्तरक्रिया चलिरहेको छ। गाउँ गाउँमा पुगेर बिद्यार्थीको पढाइ र समाजमा गरिने गतिविधिमा आज तेस्रो दिन गाइखुरामा छलफल भएको छ।
बिधालयका शिक्षक, ब्यवस्थापन समितिका अध्यक्ष, अभिभावकसँगका अध्यक्षको उपस्थिमा गाइखुरा, जखिनिटार, ओडारे लगाएतका ठाउहरुका बिद्यार्थी र अभिभावकलाई उपस्थिति गराइ बिद्यार्थीको सिकाइ अभिभावकको गुनासो लिएको शिक्षक बिष्णु थापाले बताए । बिद्यार्थीहरुको होमर्क देखि घरमा गरिने कामका बारेमा हामिले टोलटोलमा पुगेर बिद्यार्थी सँग भलाकुसारी गरेको मन्थली माबिका प्र.अ डाक्टर टंक दाहालले जनाएका छन। दाहालका अनुसार यो कार्यक्रमले बिद्यार्थी, अभिभावक र शिक्षकको त्रिकोणीय सम्बन्ध बन्छ जसले गर्दा बिद्यार्थीलाई सिकाइमा मद्दत पुग्दछ। हामिले कुनौरी, सोलमारी, टेकानपुर, करम्बोट हुँदै आज गाइखुरा आएका छौँ। बिचमा समय मिल्यो भने हामी फेरि आउने छौँ।
कमजोर बिद्यार्थीको घरमा पुगेर बिद्यार्थीको पारिवारिक अवस्था बुझ्ने ब्यवस्थापन समितिका अध्यक्ष श्याम सुबेदिले उल्लेख गरेका छन। बिद्यार्थी किन सिकाइमा कमजोर हुन्छन उसको पारिवारिक अवस्थाको कारण वा अरु कुनै कारण हामी पत्ता लगाउन लागि परेको अध्यक्ष सुबेदिले बताएका छन।

Previous Post

४४ औं विश्व खाद्य दिवस सिन्धुलीमा मनाईयो

Next Post

झापाका डा. शाहलाई युएईमा ‘अन्तर्राष्ट्रिय साेसियल अवार्ड’ प्रदान

RelatedPosts

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण
शिक्षा

रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण

August 31, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post

झापाका डा. शाहलाई युएईमा 'अन्तर्राष्ट्रिय साेसियल अवार्ड' प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार