Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राष्ट्रियसभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ पेस

दोभानचौर खबर by दोभानचौर खबर
February 6, 2025
in राजनीति खबर
0
राष्ट्रियसभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ पेस

sf7df8fF}, @$ df3M k|ltlglw;ef a}7s ;ª3Lo ;+;b ejg gofFafg]Zj/df laxLaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ;xefuLx? . tl:a/M /Tg >]i7÷/f;;

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१” पेस गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उक्त विधेयक पेस गर्दै जैविक वा निर्जिव वस्तु प्रमाण, कुनै लिखत मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित वस्तुलाई वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्धारा प्रमाणको सङ्कलन, विश्लेषण तथा परीक्षण गर्न आवश्यक भएकाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । 

 न्याय सम्पादनमा सहयोग पुर्‍याउन र विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण गर्ने प्रयोजनको लागि पनि सो विधेयक आवश्यक रहेको उहाँको भनाइ छ । मन्त्री भट्टराईले प्रयोगशालाको स्थापना तथा काम, कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन र काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा परीक्षण, डिएनए डाटा बैंकको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको बताउनुभयो ।

“वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पु¥याउन तथा विधि विज्ञान सम्बन्धमा अध्ययन, अनुुन्धान र परीक्षणलाई प्रभावकारी तथा विशिष्टीकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न आवश्यक भएकाले सभासमक्ष यो विधेयक पेस गर्दछु”, उहाँले भन्नुभयो । 

राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते आइतबार अपरान्ह १ः१५ बजे बस्ने छ ।रासस

Previous Post

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक

Next Post

विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

RelatedPosts

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत
राजनीति

प्रतिनिधिसभा निर्वाचनः डडेल्धुराबाट देउवाको एकल नाम सिफारिस

December 11, 2025
निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि
राजनीति खबर

निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

November 20, 2025
शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न
राजनीति

शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न

September 15, 2025
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय
राजनीति

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

September 14, 2025
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ
दाेभानचाैर आज

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

September 7, 2025
नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक
राजनीति

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

September 4, 2025
Next Post
अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली

विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार