Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पल शाह विरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिकाका बुवाले समेत बयान फेरे

दोभानचौर खबर by दोभानचौर खबर
April 19, 2022
in रंगमञ्च
0
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ : अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिकाको बुवालेसमेत अदालतमा बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएको जिल्ला अदालत तनहुँका मिन बहादुर कुँवरले जानकारी दिए।

जाहेरीवालाको बकपत्र होस्टाइल भएको र पहिला जाहेरीमा जे उल्लेख थियो, ठ्याक्कै विपरीत बयान दिएको श्रेष्तेदार कुँवरले बताएका छन् । त्यस्तै बुवाले जाहेरीमा गरेको हस्ताक्षर भने आफ्नै भएको स्वीकार गरेका छन् ।

उनका अनुसार मंगलबार नै दुर्गेश थापाले पनि बकपत्र दिएका छन् । दुर्गेशले पनि दुई जनाको बिषयमा आफुलाई थाहा छैन र आफुले सबै कुरा सुनेको मात्र भन्ने बकपत्र गरेका छन् ।

मंगलबार उपस्थित नभएका सरकारी पक्षकाहरुलाई झिकाउन पेसी तोकिएको उनले बताए । आइतबार नाबालिकाले पनि बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरुमा सत्यता नभएको बताएकी थिइन्।

Tags: Paul Shah
Previous Post

कांग्रेसमा चुनावी तालमेलको प्रति पार्टी भित्र असन्तुष्ट

Next Post

आज सेयर बजार नेप्से दोहोरो अंकले घट्यो

RelatedPosts

मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक
रंगमञ्च

मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक

January 1, 2025
लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक
समाचार

लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक

April 13, 2024
दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा
समाचार

दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा

March 22, 2024
बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै
रंगमञ्च

बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै

January 20, 2024
गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै
रंगमञ्च

गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै

December 31, 2023
१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा
रंगमञ्च

१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा

January 11, 2023
Next Post
आज सेयर बजार नेप्से दोहोरो अंकले घट्यो

आज सेयर बजार नेप्से दोहोरो अंकले घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार