Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गोलन्जोर गाउँपालिका सिन्धुलीको एक दिने अध्यक्ष बनिन् सुश्रीता श्रेष्ठ

दोभानचौर खबर by दोभानचौर खबर
November 10, 2023
in शिक्षा
0
गोलन्जोर गाउँपालिका सिन्धुलीको एक दिने अध्यक्ष बनिन् सुश्रीता श्रेष्ठ
31
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

गोलन्जोर गाउँपालिका वडा नं. ५ की १८ बर्षीय सुश्रीता श्रेष्ठ एक दिनको लागि गोलन्जोर गाउँपालिकाको अध्यक्ष बनेकी छिन । गल्स टेक ओभर’ अभियान अन्तर्गत बिहीबार उहाँ सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष बनेकी हुन्।

एक दिनको लागि अध्यक्षको भूमिकामा निर्वाह गरेकी सुश्रीताले पद ग्रहण गरेसँगै बालबालिकाले भोग्नुपर्ने समस्या र बाल बिवाहा न्यूनीकरण गर्ने सम्बन्धि बिषयमा छलफल गरेकी छिन।एक दिनका लागि आफू सिन्धुली गोलन्जोर गाउँपालिकाको अध्यक्ष बनेकोमा धेरै खुसी लागेको बताइन्।

एक दिनको लागि आफ्नो पद हस्तान्तरण गर्नु भएकोमा सिन्धुली गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बराललाई धन्यवाद दिदै बालबालिकाको बिषयमा काम गर्न अनुरोध गरेकी छन। बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले ‘गर्ल्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तीकरणको एक नियमित अभियान हो ।
गल्र्स टेक ओभर बालिका अधिकारका लागि क्रियाशील संस्थाहरू, हामी दाजुभाइ, प्लान इन्टरनेशनल नेपाल, जनजाति समाज विकास कार्यक्रम (JSDP) सिन्धुली, हेड्स नेपाल सिन्धुली, सिड्स नेपाल सिन्धुलीको साझा अभियान हो । गर्ल्स टेक ओवर अभियानले बालिका तथा किशोरीलाई नेतृत्वदायी भूमिका अनुसरण गर्न भित्री प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

“उद्धार खवर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०२३”को आवेदन खुला

Next Post

किशोरी झरना बख्रेल बनिन एकदिने सिन्धुली समन्वय समिती प्रमुख

RelatedPosts

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री
शिक्षा

३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री

January 8, 2026
मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 
दाेभानचाैर आज

मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 

December 20, 2025
गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल
शिक्षा

गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल

December 11, 2025
शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग
शिक्षा

शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग

November 26, 2025
Next Post
किशोरी झरना बख्रेल बनिन एकदिने सिन्धुली समन्वय समिती प्रमुख

किशोरी झरना बख्रेल बनिन एकदिने सिन्धुली समन्वय समिती प्रमुख

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार