Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

किशोरी झरना बख्रेल बनिन एकदिने सिन्धुली समन्वय समिती प्रमुख

दोभानचौर खबर by दोभानचौर खबर
November 11, 2023
in शिक्षा र स्वास्थ्य खबर, शिक्षा
0
किशोरी झरना बख्रेल बनिन एकदिने सिन्धुली समन्वय समिती प्रमुख
22
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली , गंगा बिसुन्के।

१९ बर्षकि किशोरी झरना बख्रेल जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुख बनेकी छिन। गर्ल्स टेक ओभर’अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम अन्तर्गत एक दिनको लागि बख्रेल प्रमुख बनेकी हुन।
शुक्रबार जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले झरनालाई जिल्ल समन्वय समिति सिन्धुलीको पद हस्तान्तरण गर्दै झरनालाई समन्वय प्रमुखको जिम्मेवारी दिएका थिए। पद हस्तान्तरण गर्नु भएकोमा धन्यवाद दिँदै झरनाले समन्वय प्रमुख कारसाङ लामासँग जिल्ला समन्वय समितिले गरि रहेको काम र भोलिका दिनमा गर्ने कामको बारेमा जानकारी दिइन । जिल्लामा ९ वटा स्थानीय तह भएको र स्थानीय तहमा लक्षित वर्गको कार्यक्रम लक्ष्य अनुरूप विनियोजन हुन नसेको र जिल्लामा भएका विभिन्न गतिविधिको बारेमा समन्वय समितिले अनुगमन गर्दै आएको कारसाङ लामाले जानकारी दिए ।
कारसाङ लामासँग समन्वय समितिले गर्ने कामको बारेमा जानकारी लिएपछि झरनाले जिल्ला समन्वय समितिले गर्नु पर्ने काम र आफू समन्वय प्रमुख भई रहँदा गर्ने योजना समेत सुनाउनु भ्याइन । विकास र परिवर्तनका धेरै कुरा गरे पनि किशोरीका सवालमा भने पर्याप्त कामहरू हुन नसकेको बाख्रेलको निष्कर्ष छ।
गल्र्स टेक ओभर बालिका अधिकारका लागि क्रियाशील संस्थाहरू, प्लान इन्टरनेशनल नेपाल, जनजाति समाज विकास कार्यक्रम (JSDP) सिन्धुली, हेड्स नेपाल सिन्धुली, सिड्स नेपाल सिन्धुलीको साझा अभियान हो । गर्ल्स टेक ओवर अभियानले बालिका तथा किशोरीलाई नेतृत्वदायी भूमिका अनुसरण गर्न भित्री प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

गोलन्जोर गाउँपालिका सिन्धुलीको एक दिने अध्यक्ष बनिन् सुश्रीता श्रेष्ठ

Next Post

दुर्गा प्रसाईको आन्दोलनमा सहभागी हुन निर्माण ब्यवसायीका आन्तरिक उपमहासचिवको अनुरोध

RelatedPosts

राहतमा जुटे भद्रकुमारी बिधालयका  विद्यार्थी
शिक्षा र स्वास्थ्य खबर

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

September 11, 2026
रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ
शिक्षा र स्वास्थ्य खबर

रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ

September 11, 2026
भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण
शिक्षा

रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण

August 31, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा
शिक्षा र स्वास्थ्य खबर

मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा

August 18, 2026
Next Post
दुर्गा प्रसाईको आन्दोलनमा सहभागी हुन निर्माण ब्यवसायीका आन्तरिक उपमहासचिवको अनुरोध

दुर्गा प्रसाईको आन्दोलनमा सहभागी हुन निर्माण ब्यवसायीका आन्तरिक उपमहासचिवको अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार