Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने लिखु तामाकोसीका युवक पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
December 17, 2023
in समाचार
0
माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने लिखु तामाकोसीका युवक पक्राउ
87
SHARES
202
VIEWS
Share on FacebookShare on Twitter

पुष्कर खड्का

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लिखु तामाकोसी गाउँपालिका वडा नं –२ का २६ वर्षीय पोसाक सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ।

सुनुवारले वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार बेलुका उनलाई काठमाडौंकै म्हैपीबाट पक्राउ गरेको हो ।

उनले टेकबहादुर गुरुङलाई वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति नौ लाख ५० हजार रुपैयाँ लाग्ने भनेका थिए । माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारी ठगी गरेको खुलेको सो कार्यालयका सूचना अधिकारी एवं एसपी मिलन केसीले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार ‘पीडित’बाट पटक–पटक गरी तीन लाख ३० हजार रुपैयाँ लिई उनी सम्पर्क विहीन भएका थिए । सुनुवारलाई थप अनुसन्धान र कारबाहीका निम्ति वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

Previous Post

नेपाली कांग्रेस रामेछाप महासमितिको निर्वाचन स्थगित

Next Post

लिखुतामाकोशी तिल्पुङको एक बिधालयमा शिक्षकद्वारा बिद्यार्थीलाई यौंन दुव्र्यवहार, मिलाउन लागे प्रअ पौडेल

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
समाचार

A New Horizon for Manthali Municipality

April 22, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
शिक्षा र स्वास्थ्य खबर

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

April 17, 2026
आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
Next Post
लिखुतामाकोशी तिल्पुङको एक बिधालयमा शिक्षकद्वारा बिद्यार्थीलाई यौंन दुव्र्यवहार, मिलाउन लागे प्रअ पौडेल

लिखुतामाकोशी तिल्पुङको एक बिधालयमा शिक्षकद्वारा बिद्यार्थीलाई यौंन दुव्र्यवहार, मिलाउन लागे प्रअ पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार