Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

दीपकसिंहद्वारा हेटौंडा आँखा अस्पताललाई १० लाख रुपैयाँ सहयोग

दोभानचौर खबर by दोभानचौर खबर
August 6, 2024
in शिक्षा र स्वास्थ्य खबर, समाचार, समाज
0
दीपकसिंहद्वारा हेटौंडा आँखा अस्पताललाई १० लाख रुपैयाँ सहयोग
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । मकवानपुर जिल्ला प्रतिनिधि सभामा क्षेत्र नम्बर १ निर्वाचित संसाद एवम् पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले १० लाख रुपैयाँ नगद सहयोग गर्नुभएको छ । मंगलबार हेटौँडा-१० मा रहेको हेटौँडा सामुदायिक आँखा अस्पताललाई आफ्नो एक वर्षको पारिश्रमिकमा रकम थप गर्दै ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ पुर्याएर नगद सहयोग गर्नुभएको हो ।

डाक्टर सन्दुक रुइतलाई उक्त रकम हस्तान्तरण गर्नुहुँदै सिंहले आफूले गर्नुपर्ने दायित्वमा पुरा गर्न कुनै पनि कसर नराख्ने जानकारी दिनुभयो । यसैगरी २०६४ सालमा डाक्टर रुइतलाई भेट्दा नै उहाँको योगदानप्रति सम्मान रहेको छ । देशमा मात्र नभई संसारभर दृष्टिविहीन व्यक्तिहरप्रति गरिएको योगदानलाई कदर गर्दै आफूले पनि सहयोग गरिएको बताउनुभयो । 

उहाँले लेन्सको अविस्कार समेत गरिएको र जसमा २ सय ५० रुपैयाँ मुल्यमा सबैले लेन्स हाल्न पाएको भन्दै गर्व समेत गर्नुभयो । हेटौंडामा एक कार्यक्रम आयोजना गर्दै उहाँले नगद हस्तान्तरण गर्नुभएको हो ।

Previous Post

काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दै

Next Post

इरानलाई साेझाे सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
राहतमा जुटे भद्रकुमारी बिधालयका  विद्यार्थी
शिक्षा र स्वास्थ्य खबर

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

September 11, 2026
रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ
शिक्षा र स्वास्थ्य खबर

रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ

September 11, 2026
भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
Next Post
इरानलाई साेझाे सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

इरानलाई साेझाे सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार