Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बिपद्लाई भन्दा आफ्नो गाडीलाई चाडो खरिद गर्न लागि परेका पालिका अध्यक्ष ज्ञान कुमार

दोभानचौर खबर by दोभानचौर खबर
October 30, 2024
in प्रदेश खबर, राजनीति खबर
0
बिपद्लाई भन्दा आफ्नो गाडीलाई चाडो खरिद गर्न लागि परेका पालिका अध्यक्ष ज्ञान कुमार
79
SHARES
183
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप खाँडदेबी गाउपालिकाका पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बिपद्लाई भन्दा पनि आफ्नो सवारको लागि गाडी खरिदलाई पहिलो प्राथमिकतामा राखेका छन। गत असोज १०/११ र १२ गतेको भारी बर्षाले नागरिकको के कति क्षती बारे अहिलेसम्म एकिन डाटा उपलब्ध हुन सकेको छैन।
पालिकामा २ गाडी छ। नागरिकमा बिपत्ति हुदाहुदै पनि अर्को गाडी खरिद गर्ने तर नागरिकलाई अहिले केही गर्न नपर्ने भनेपछि वडा अध्यक्ष आक्रोश भएका छन। नागरिक बिपतिमा परेपछि खाँडादेबी गाउपालीका ३ नम्बर वडा बिपत समितिको बैठकले रकमान्तर गर्ने निर्णय पनि पालिका अध्यक्षलाई स्विकार्य नभएको वडा अध्यक्ष पुस्कार कार्किको भनाइ छ। नागरिकको गुनासो छ, पालिकालाई भन्दा कुनै छलफल गरिदैन मात्र गाडी कहिले खरिद गर्ने कुरा गर्छन यो कुरा नागरिकलाई कसरी भन्न जाने हामी संकटमा रहेको वडा अध्यक्ष कार्की बताउछन्। हामीलाई नागरिकले गुनासो गरेपछि जे हो मैले फेशबुकमा पोष्ट गर्दिएको छु। अब नागरिकले जे गर्छन गरुन् भन्दै निराशा व्यक्त गरेका छन वडा अध्यक्ष कार्कीले ।
पालिकालाई गाडीको अभाव नभएको भन्दा भन्दै बजेटमै ६५ लाख छुट्याइएको थियो। पछि नपुग्ने भनेर १० लाख रकमान्तर गरियो। तर बिपतिमा पर्ने नागरिकलाई कुनै राहत उपलब्ध गराउन नसकेको गुनासो समेत एक कार्यपालिका सदस्यले दोभानचौर खबरलाई बताएका छन। बिपतिमा विभिन्न संग संस्थाले केही राहात उपलब्ध गराए पनि स्थानीय सरकार मौन दर्शक बाहेक केही नभएको एक वडा अध्यक्षले जनाए । बजेट छुटाए पनि यो बिपतिमा गाडी खरिदको प्रक्रियामा तत्काल जान नहुने कर्मचारी बताउँछन् । खरिद प्रक्रियामा जान धेरै पटक निर्देशन भएको छ तर हामी अहिले यो पक्षमा छैनौं । यदि नागरिकको मर्म नबुझी गाडी खरिद प्रक्रिया अगाडी बढाए अख्तियर जान तयार रहेको नेकपा एमाले गाउपालीका अध्यक्ष मोतिलाल तामाङ भन्छन्। अख्तियरले पनि उजुरी सुनुवाइ नगरे बाटोमा गाडी गुड्न नदिने चेतावनी समेत तामाङले दिएका छन। अहिले हामी सँग खरिद नगर्ने कुरा भएपनी अध्यक्षको कुरामा बिश्वास गर्न सक्दैन। अहिले नागरिकको बगाएको खेतबारी, कुला करेसा निर्माण गर्न सकिन्छ लाग्न पाटिले निर्देशन गर्ने गरि पाटी कमिटीको बैठक तय भैसकेको छ छिटै हामी निर्णय गर्छौ समेत तामाङले बताए। तस्वीर फेशबुक बाट लिएको

Previous Post

मन्थली अस्पतालका डाक्टर समीर क्षेत्रीको बिदाइमा स्वास्थ्यकर्मीको रुवाबासी

Next Post

सिंहदरबार वैद्यखानाको अवस्थाप्रति बालेन शाहको चिन्ता

RelatedPosts

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत
राजनीति

प्रतिनिधिसभा निर्वाचनः डडेल्धुराबाट देउवाको एकल नाम सिफारिस

December 11, 2025
निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि
राजनीति खबर

निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

November 20, 2025
शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न
राजनीति

शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न

September 15, 2025
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय
राजनीति

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

September 14, 2025
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ
दाेभानचाैर आज

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

September 7, 2025
नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक
राजनीति

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

September 4, 2025
Next Post
सिंहदरबार वैद्यखानाको अवस्थाप्रति बालेन शाहको चिन्ता

सिंहदरबार वैद्यखानाको अवस्थाप्रति बालेन शाहको चिन्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार