Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप फोनिजको अध्यक्षमा दोहोरीए श्रेष्ठ

दोभानचौर खबर by दोभानचौर खबर
January 12, 2025
in समाचार
0
रामेछाप फोनिजको अध्यक्षमा दोहोरीए श्रेष्ठ
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ दोहोरिएका छन। पौष २७ गते मन्थली नगरपालिका ८ चिसापानी गढीमा निर्वाचन समितिका संयोजक आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष युबराज श्रेष्ठले कार्यसमिति घोषणा गरेका हुन।
श्रेष्ठको नेतृत्वमा केहि कार्यसमिति नयाँ रहेको निर्वाचन समितिका संयोजकले बताएका छन। मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा पाचौं जिल्ला अधिबेशनका सम्पन्न भएको हो। कुमार श्रेष्ठको नेतृत्वले जिल्लामा उत्कृष्ट काम गरेको छ। जनजाती पत्रकारहरुको संगठन भए पनि जिल्लाको सबै क्षेत्रमा काम गर्दै आएको नगर प्रमुखले स्मरण गराएका छन।
निर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकालको शुभकामना दिंदै स्थानीय सरकारले गरेको राम्रो कामलाई प्रचार र नराम्रो कामलाई खबरदारी गरिदिन अनुरोध समेत मन्थली नगरपालिकाका नगर प्रमुखले अनुरोध गरेका छन।

Previous Post

नापतौलमा देखिएको समस्या समाधान गर्छौ ः मन्त्री तामाङ

Next Post

चिसापानी जनकल्याण समाजको अध्यक्षमा दोहोरीए श्रेष्ठ

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
चिसापानी जनकल्याण समाजको अध्यक्षमा दोहोरीए श्रेष्ठ

चिसापानी जनकल्याण समाजको अध्यक्षमा दोहोरीए श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार