Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कवीर जयन्तीमा जनकपुरमा १५ नवजोडीको दाइजोमुक्त विवाह सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
June 11, 2025
in समाज, प्रदेश २
0
कवीर जयन्तीमा जनकपुरमा १५ नवजोडीको दाइजोमुक्त विवाह सम्पन्न
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, २८ जेठ
सन्त कवीर जयन्तीको अवसरमा जनकपुरधाममा १५ नवजोडीको सामूहिक रूपमा दाइजोमुक्त विवाह सम्पन्न गरिएको छ। विवाहमा सहभागीमध्ये नौ जोडी नेपालका र छ जोडी भारतका रहेका छन्।

६२८औँ कवीर प्रकट दिवसको उपलक्ष्यमा मिथिला नगरपालिका–२ वेलाचापीस्थित सतलोक आश्रममा आयोजित तीनदिने समारोहको प्रमुख आकर्षण दाइजोविहीन विवाह कार्यक्रम रह्यो। वैदिक विधिअनुसार १७ मिनेटमै विवाह कार्यक्रम सम्पन्न गरिएको थियो।

दाइजो प्रथा गहिरो रूपमा जरा गाडेको मधेस प्रदेशमा यस्तो विवाह कार्यक्रमले सामाजिक चेतना र सकारात्मक सन्देश प्रवाह गरेको सतलोक आश्रमका असुर निकन्द रमैणीले बताए। विवाहमा सहभागी नवविवाहित जोडीहरू र उनीहरूका अभिभावकले पनि यस्तो उदाहरणीय पहलले समाजमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

समारोहमा सामाजिक, धार्मिक तथा सेवामूलक गतिविधिहरूअन्तर्गत विशाल भण्डारा, रक्तदान, निःशुल्क भोजन सेवा लगायतका कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

पर्सा जिल्लाको वहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्माकुमारी कुशवाहाले समाज सुधारका यस्ता कार्यक्रम सतलोक आश्रमले आगामी दिनमा अझै व्यापक रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन्।

सन्त कवीरको योगदानलाई सम्मान गर्दै मधेस प्रदेश सरकारले उक्त दिन सार्वजनिक बिदा समेत दिएको छ।

Previous Post

रामेछाप नगरपालिका–१ गोठगाँउ बालमैत्री वडा घोषणा

Next Post

विदेशमा सिकेको सीप गाउँमै प्रयोग गर्दै युवा असिम तिवारीले सुरु गरे अकबरे खुर्सानीखेती

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना
समाज

हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

April 24, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
समाज

रामचन्द्र पौडेलद्वारा राम नवमीको अवसरमा एकता र सद्भाव सुदृढ बनाउन आह्वान

March 27, 2026
Next Post
विदेशमा सिकेको सीप गाउँमै प्रयोग गर्दै युवा असिम तिवारीले सुरु गरे अकबरे खुर्सानीखेती

विदेशमा सिकेको सीप गाउँमै प्रयोग गर्दै युवा असिम तिवारीले सुरु गरे अकबरे खुर्सानीखेती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार