दाेभानचाैर आज

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। बैंकले सर्वसाधारण समूहको २७ हजार २५७....

Read more

नुवाकोटको राहुटारका एक जनाकाे हत्या, हत्यामा अभियोगमा चार जना पक्राउ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाकाे हत्या भएकाे छ । हत्यामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ...

Read more

नेपाल राष्ट्र बैंकले प्रभु बैंकको लाभांश स्वीकृत, हेर्नुहाेस कति दिदैछ ।

नेपाल राष्ट्र बैंकले प्रभु बैंक Prabhu Bank Limited) को लाभांश स्वीकृत गरेको छ। प्रभु बैंकका अनुसार राष्ट्र बैंकले मङ्सिर २१ गते...

Read more

तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।

काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै स्थानीय निकायहरूले मतादाता नामावली संकलन गर्न सुरु गरेका छन् । तपाईंले आफ्नो मतदाता परिचय पत्र...

Read more

गजल

दाइ पनि जसलाई सम्झाउनु मात्रै हुन्छ ।चिन्नु हुदैन अवसर गुमाउनु मात्रै हुन्छ ।। सोच्दै नसोचेको प्रगति कछुवाको भयो ।सुस्ताएको खरायो...

Read more

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि ।

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार...

Read more

राजेन्द्र लिङ्देन द्वारा अध्यक्षको पदभार ग्रहण: आफ्नो जितलाई निर्मल निवाससगँ जोडिएको प्रति असन्तुष्टि

काठमाडौ। राजेन्द्र लिङ्देनले आज सोमबार राप्रपा अध्यक्ष पदमा पदभार ग्रहण गरेका छन्। राजेन्द्र लिङ्देनले राप्रपाका पूर्वअध्यक्षहरु बस्ने गरेको कोठाभन्दा बाहिरको...

Read more

म्यानमार कि लोकतन्त्रवादी नेतृ आङसाङ सूचीलाई चारवर्षको जेल सजाय

काठमांडौ । म्यानमार अदालतले लोकतन्त्रवादी नेतृ आङसाङ सूचीलाई चारवर्षको जेल सजाय सुनाएको छ । बीबीसीका अनुसार उनलाई सहमतीलाई भड्काउने र प्राकृतिक...

Read more

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै...

Read more

विश्व चर्चित सेलिब्रेटी र उनीहरूका छोराछोरीहरूको एकै उमेरमा उस्तै देखिन्छन्। (तस्बिरहरू सहित)

एउटा भनाइ छ स्याउ रूखबाट टाढा खस्दैन र यो कुरा धेरै ठाँउमा सत्य साबित पनि भईरहेको छ । यस लेखमा...

Read more
Page 40 of 49 1 39 40 41 49