Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप रेड्क्रसको आयोजना तथा रासमको सहकार्यमा रक्तदान सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
November 22, 2023
in स्थानियतह निर्वाचन
0
रामेछाप रेड्क्रसको आयोजना तथा रासमको सहकार्यमा रक्तदान सम्पन्न
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ५, रामेछाप। सरिता बिसुन्के,

रगतको खपत बढेर अभाव हुने स्थिति पुगेपछि रामेछापको मन्थलीमा रक्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा रामेछाप सहयोगी मन (रासम) ले विभिन्न व्यक्तिहरूको सहयोगमा रक्तदान गरेको हो । देवकोटा चोक पिपल बोट परिसरमा उद्योगी, व्यवसायी र स्थानीयहरू १६ जनाले रक्तदान गरेको रासम सदस्य जयराम मानन्धरले जानकारी दिए । केही दिन यता जिल्लामा रगतको खपत बढेको बताइएको छ । चिसोका कारण विभिन्न रोगीहरू, सुत्केरी लगायतको संख्या अस्पतालमा बढेपछि रगतको खपत बढेको अस्पतालहरूले बताएका छन् । विगतमा जिल्लामा रगत खपत न्यून हुँदा बढी भएको रगत सिन्धुली सहित धुलिखेल अस्पतालमा पटाइँदै आइएको थियो । तर, पछिल्लो केही समय यता मन्थली अस्पताल, जिल्ला अस्पताल रामेछाप, तामाकोसी अस्पताल मन्थली र रामेछाप सामुदायिक अस्पतालमा अप्रेसन, सुत्केरी उपचार गर्न थालेपछि रगतको खपत बढ्दै गएको छ ।

Previous Post

दुर्गा प्रसाईको आन्दोलनमा सहभागी हुन निर्माण ब्यवसायीका आन्तरिक उपमहासचिवको अनुरोध

Next Post

ए! समा समा। केशव अमोलको कविता

RelatedPosts

पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय
स्थानियतह निर्वाचन

पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय

November 28, 2023
पत्रकारीता क्षेत्रमा सयोग गर्न तयार छु: मेयर श्रेष्ठ
स्थानियतह निर्वाचन

पत्रकारीता क्षेत्रमा सयोग गर्न तयार छु: मेयर श्रेष्ठ

April 28, 2023
रामेछापको डेरीको गुणस्तरहीन उत्पादन
स्थानियतह निर्वाचन

रामेछापको डेरीको गुणस्तरहीन उत्पादन

April 28, 2023
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
स्थानियतह निर्वाचन

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

April 21, 2022
कांग्रेसमा चुनावी तालमेलको प्रति पार्टी भित्र असन्तुष्ट
स्थानियतह निर्वाचन

कांग्रेसमा चुनावी तालमेलको प्रति पार्टी भित्र असन्तुष्ट

April 18, 2022
सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन
स्थानियतह निर्वाचन

सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन

April 18, 2022
Next Post
ए! समा समा। केशव अमोलको कविता

ए! समा समा। केशव अमोलको कविता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार