Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विरामी बोकेको एम्बुलेन्स रोकिराखेको ट्रकमा ठोक्किँदा ५ जना घाईते

दोभानचौर खबर by दोभानचौर खबर
November 30, 2023
in दुर्घटना
0
विरामी बोकेको एम्बुलेन्स रोकिराखेको ट्रकमा ठोक्किँदा ५ जना घाईते
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

गंगा बिसुंन्के, सिन्धुली।
सिन्धुलीमा विरामी बोकेको एम्बुलेन्स रोकिराखेको ट्रकमा ठोक्किँदा ५ जना घाईते भएका छन्। सिन्धुलीबाट काठमाडौ तर्फ आउँदै गरेको ज १ च ८२४ नम्बरको एम्वुलेन्स गोलञ्जोर गाउँपालिका–७ माथिल्लो बारामा रोकिराखेको बा ३ ख ६७९० नम्बरको ट्रकमा ठोक्किँएको थियो।
दुर्घटनामा परी एम्बुलेन्समा चालक महोत्तरी नगरपालिका–१ का इकरामुल अन्सारी, एम्बुलेन्समा सवार कलाम अन्सारी, चाबोला खातुन, अवरार अन्सारी र कुमार राउत घाईते भएका हुन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ। महोत्तरीका मनाबुल अन्सारीका १ वर्षिय छोरा अवरार अन्सारी विरामी भएपछि उपचारका लागि काठमाडौंको कान्ति बाल अस्पतालमा लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको हो।

Previous Post

पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय

Next Post

आमा “म” जानपर्छ, कविता

RelatedPosts

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या
दुर्घटना

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या

May 23, 2025
सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु
दुर्घटना

सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु

January 5, 2025
सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु
दुर्घटना

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

October 7, 2024
सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते
दुर्घटना

सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते

October 4, 2024
गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण
दुर्घटना

गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण

October 3, 2024
अविरल बर्षाको कारण रामेछापमा अहिलेसम्म एक जनाको मृत्युु
दुर्घटना

सिन्धुलीको तिनपाटनमा आज शोक बिदा

October 1, 2024
Next Post
आमा “म” जानपर्छ, कविता

आमा "म" जानपर्छ, कविता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार