Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

घूस आरोपपछि मन्त्री गुप्ताको राजीनामा

दोभानचौर खबर by दोभानचौर खबर
July 15, 2025
in राजनीति खबर
0
घूस आरोपपछि मन्त्री गुप्ताको राजीनामा
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ असार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो।

राजीनामा दिने निर्णयको कारणबारे स्पष्ट पार्दै गुप्ताले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पदबाट अलग हुने निर्णय गरेको जानकारी दिनुभयो। साथै, अहिलेसम्म साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले पार्टीले भविष्यमा तोक्ने जिम्मेवारीहरूलाई इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो।

Previous Post

७७ जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

Next Post

सरकारद्वारा ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा, हरेक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन हुने

RelatedPosts

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत
राजनीति

प्रतिनिधिसभा निर्वाचनः डडेल्धुराबाट देउवाको एकल नाम सिफारिस

December 11, 2025
निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि
राजनीति खबर

निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

November 20, 2025
शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न
राजनीति

शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न

September 15, 2025
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय
राजनीति

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

September 14, 2025
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ
दाेभानचाैर आज

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

September 7, 2025
नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक
राजनीति

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

September 4, 2025
Next Post
सरकारद्वारा ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा, हरेक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन हुने

सरकारद्वारा ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा, हरेक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार